सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधन नियन्त्रणमा

काठमाडौँ । सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको … पूरा पढ्नुहोस् »

अर्घाखाँचीमा छोरी कम जन्मिए किन ?

काठमाडौँ । अवैधानिक रुपमा लिङ्ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले यहाँ छोरी कम जन्मिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा एक … पूरा पढ्नुहोस् »

तनहुँमा ३७३ जनप्रतिनिधि निर्वाचित

काठमाडौँ । स्थानीय तह निर्वाचनबाट तनहुँमा नौ स्थानीय तहमा ३७३ जनप्रतिनिधि निर्वाचित भएका छन् । व्यास नगरपालिकामा मतगणना जारी रहँदा अन्य स्थानीय तहमा ती तहमा जनप्रतिनिधि निर्वाचित भइसकेको जिल्ला निर्वाचन … पूरा पढ्नुहोस् »

डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

काठमाडौँ । डोल्पा जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका … पूरा पढ्नुहोस् »

महागढीमाई नगरपालिकामा कांग्रेस विजयी 

काठमाडौँ । बाराको महागढीमाई नगरपालिकामा कांग्रेस विजयी भएकाे छ । मेयरमा कांग्रेसका उपेन्द्रप्रसाद यादव र उपमेयरमा तारादेवी कानु विजयी भएका हुन् । यादव ८ हजार ६ सय ७० सहित मेयरमा विजयी हुँदा निकटतम … पूरा पढ्नुहोस् »

अर्घाखाँचीका मतदाताले पत्याएनन् टेष्टेड अनुहार

अर्घाखाँची । अर्घाखाँचीमा यसअघिका जनप्रतिनिधि हालैको स्थानीय तहको निर्वाचनमा पराजित भएका छन् । ६ स्थानीय तह रहेको अर्घाखाँचीमा यो निर्वाचनमा दोहोरिएका चार जना उम्मेदवार मतदाताबाट अस्वीकृत भएका हुन् । अर्घाखाँचीमा … पूरा पढ्नुहोस् »

बाराको महागढीमाई नगरपालिकामा पुनस् कांग्रेस विजयी

काठमाडौँ । बाराको महागढीमाई नगरपालिकाको मेयरमा पुनस् नेपाली कांग्रेसले जित हात परेको छ । २०७४ को स्थानीय निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) र तारादेवी कानु पुनस् … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम उपमहानगरमा स्वतन्त्र उम्मेदवारको जित शुनिश्चित

काठमाडौँ । सुदूरपश्चिमकै एक मात्र उप महानगरपालिका रहेको धनगढीमा स्वतन्त्र उम्मेदवारले जीत हाशील गर्ने निश्चित भएको छ । धनगढी उप महानगरपालिकामा खसेको ६३ हजार ७ सय १५ मत मध्य शनिबार … पूरा पढ्नुहोस् »

विराटनगर महानगरपालिकाबाट कांग्रेस उम्मेदवार कोइराला विजयी

काठमाडौँ । विराटनगर महानगरपालिकाबाट कांग्रेसका उम्मेदवार अन्तिम नतिजा अनुसार नागेश कोइराला ३० हजार १७० मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी सागरकमार थापाले २१ हजार ४५५ मत पाएका छन् । … पूरा पढ्नुहोस् »

राप्ती लोकमार्गको कपुरकोट–तुलसीपुर सडकखण्ड बन्द

काठमाडौँ । सल्यानको कपुरकोट–तुलसीपुर सडकखण्ड दलहरूले अवरुद्ध पारिएको छ । बिहीबार टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि सडक अवरुद्ध पारिएको हो । तुलसीपुर उपमहानगरपालिकाका–४ हरनेटीमा … पूरा पढ्नुहोस् »