सहमतिपछि मृतक प्राविधिकको शव आफन्तले बुझे

खोटाङ । सहमतिपछि नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिक नवीन्द्र राईको शव आफन्तले बुझेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नवीन्द्र राईको आइतबार साँझ … पूरा पढ्नुहोस् »

एमाले मुगुबाट बानियाँ सर्वसम्मत सिफारिस

मुगु  । नेकपा एमालेले मुगुले पूर्वमन्त्री मोहन बानियाँलाई प्रतिनिधिसभा उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको छ । जिल्ला कमिटी मुगुले बानियाँलाई सर्वसम्मत सिफारिस गरेको हो । आइतबार बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभामा  बानियाँलाई … पूरा पढ्नुहोस् »

अबको दुई/तीन दिनभित्रै सिट बाँडफाँट टुङ्गिन्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई/तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताए । पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आइपुगेका अध्यक्ष दाहालले आज सञ्चारकर्मीसँग सङ्क्षिप्त … पूरा पढ्नुहोस् »

प्रयोगविहीन बसपार्कले निम्त्याएको समस्या

बागलुङ । दैनिक हजारौँ मानिसको आवतजावत हुने ठाउँ हुन् बागलुङ, बुर्तिबाङ र गलकोट बजार । बजार साना छन् तर व्यापार व्यवसाय र मानिसको चाप ठूलो छ यहाँ । भर्खरभर्खर विकास … पूरा पढ्नुहोस् »

कुश्मामा ज्ञादी पुलले खोलेको पर्यटनको ढोका

कुश्मा । अब सदरमुकाम कुश्मा आइपुग्न पहिले जस्तो घण्टौँ लाग्दैन । कुश्मा–ज्ञादी झोलुङ्गे पुल बनेपछि दक्षिण भेगका स्थानीयवासीका लागि कुश्मा बजार सहज बनेको छ । यस झोलुङ्ले पुलले स्थानीयका लागि … पूरा पढ्नुहोस् »

हात्तीको बथान गाउँ पसेपछि….

काठमाडौँ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ बडुवाल टोलका बासिन्दा हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा … पूरा पढ्नुहोस् »

माछा,गङ्गटो र घोंगीको बिक्रीबाट मनग्ये आम्दानी

काठमाडौँ । कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उनले माछा मारेर … पूरा पढ्नुहोस् »

निवेदन दिएपछि मात्रै सूचना दिने प्रचलनको अन्त्य

काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले पारदर्शी भित्तो स्थापना गरेको छ । स्थानीय तह निर्वाचनबाट निर्वाचित भएको एक सय दिनको अवसर पारेर नगरपालिकामा आइतबार पारदर्शी भित्तो राखिएको हो । नगरमा सुशासन … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा निर्वाचन : अछामबाट २२ जनाको नाम सिफारिस

काठमाडौँ । नेपाली कांग्रेस अछामले प्रतिनिधिसभा सदस्यका लागि २२ जनाको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार बन्न सहमति हुन नसकिएपछि उनीहरुको नाम सिफारिस गरिएको हो … पूरा पढ्नुहोस् »

आफ्नै भवन नहुँदा सास्ती भोग्दै हुम्ला प्रहरी

काठमाडौँ । आफ्नो भवन नभएका कारण भाडा बस्दै आएका प्रहरीहरू भाडाकै घरसमेत चुहिने भएपछि समस्यमा परेका छन् । उच्च हिमाली क्षेत्र हुम्लाको उत्तरी चीनसँगको सिमानामा रहेको यारी प्रहरी चौकीमा कार्यरत … पूरा पढ्नुहोस् »