हरिवनको मेयरमा माओवादीका बुडाथोकी र उपमेयरमा एमालेकी घलान विजयी

काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुडाथोकी र  उपमेयरमा नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छिन् । हरिवन नगरपालिकाको अन्तिम मतपरिणाम अनुसार मेयरमा माओवादी केन्द्रका बुडाथोकीले एमालेका … पूरा पढ्नुहोस् »

कमलामाई नगरपालिकामा प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

काठमाडौँ । कमलामाई नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा उपेन्द्र पोख्रेल र उपप्रमुखमा मञ्जु देवकोटा निर्वाचित भएका छन् । प्रमुख पोखरेल १४ हजार … पूरा पढ्नुहोस् »

जुम्लाका ८ वटै स्थानीय तहको मतगणना सकियो, कहाँ कसको जित ?

काठमाडौँ । जुम्लाको आठ वटै स्थानीयतहको  मत गणना सकिएको छ । जसमध्ये ५ स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ । दुई स्थानीय तहमा नेकपा माओवादी केद्रले तिजेको छ । … पूरा पढ्नुहोस् »

मत गणनास्थलमै कुटाइ खाएका घाइते शाहीको मृत्यु

काठमाडौँ । हुम्लाको खार्पुनाथ गाउँपालिका याङ्चु बगरमा मतगणना स्थलमै कुटाइ खाएका गम्भीर घाइते छत्तबहादुर शाहीको मृत्यु भएको छ । नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा शाहीको मृत्यु भएको हो । गएको … पूरा पढ्नुहोस् »

कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी 

काठमाडौं । स्थाीय तह निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसले हालसम्म साढे दुई सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्षमा जीत हात पारेको छ ।  निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवारले हालसम्म २५२ … पूरा पढ्नुहोस् »

कर्जन्हा नगरपालिकाकाे मेयरमा एमालेका उम्मेदवार विजयी

काठमाडौँ । कर्जन्हा नगरपालिकाकाे मेयरमा एमालेका उम्मेदवारले विजयी हासिल गरेका छन् । नगरपालिकाको मेयरमा एमाले र  उपप्रमुखमा जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका हुन् । मेयरमा भोलाप्रसाद पोखरेल र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा), … पूरा पढ्नुहोस् »

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ । कोरोना सङ्क्रमणका कारण थलिएको … पूरा पढ्नुहोस् »

गोरखामा स्वतन्त्र उमेद्वार : जसले अरुको १ मत पनि पाएनन्, आफ्नो भोट पनि हरायो !

काठमाडौँ । भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट पनि पाएनन् । ढकालले चुनाव चिन्ह ‘खानेपानीका धारा’ लिएर … पूरा पढ्नुहोस् »

गृहनगरमा पार्टी पराजयसँगै डा. बाबुराम भट्टराईलाई चुनौती

काठमाडौँ । चुनावी सभालाई सम्बोधन गर्न गत ६ वैशाखमा गोरखा आइपुगेका जसपाका संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भनेका थिए, ‘गठबन्धन आवश्यकता र औचित्यता हेरेर वडावडामा पनि त … पूरा पढ्नुहोस् »

जुम्लाको गुठीचौरमा कांग्रेस र समाजवादी विजयी

काठमाडौँ । जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षमा नेपाली कांगेसका दानबहादुर बुढा विजयी भएका छन् । कांग्रेसका बुढाले १७७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रत्यासी एकिकृत समाजवादीका उम्मेदवार जनक … पूरा पढ्नुहोस् »