भत्किए चौतारी, पुरिए पोखरी, हराउँदै इतिहास

काठमाडौँ । पर्वत-) ‘भरिया दाइले बिसाउने भारी सुन माया डाँडैको चौतारी’ कलाकार विष्णु खत्रीले गाउनुभएको यो गीत सुन्दा चौतारीको सम्झना दिलाउँछ । हुन पनि भारी बोकेर हिँड्नेहरु कतिबेला चौतारी पुगिएला … पूरा पढ्नुहोस् »

बसपार्क नहुँदा पार्किङको समस्या

भजनी । कैलालीको भजनी नगरपालिकाको एक महत्वपूर्ण समस्या हो बसपार्क । जिल्लाको पुरानो सदरमुकामसमेत रहेको भजनीमा सवारीसाधन पार्किङका लागि बसपार्क छैन । कतै त्यस्तो अन्य निजी पार्किङस्थलसमेत छैन । बसपार्क … पूरा पढ्नुहोस् »

बस्ती बसेको बीस वर्षपछि बिजुली

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ । नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो । दक्षिण कटान टोलमा … पूरा पढ्नुहोस् »

ओझेलमा दिदीबहिनी झरना

काठमाडौँ । बागलुङको निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । कतिपय पर्यटकका आकर्षण केन्द्र बनेका छन् भने कतिपय भने मनमोहक हुँदाहुँदै पनि प्रचारको अभावमा ओझेलमा परेका छन् । यिनैमध्येका … पूरा पढ्नुहोस् »

बङ्गुरका पाठापाठी बिक्री भएन

काठमाडौँ । तेह्रथुमको ग्रामीण क्षेत्रमा छ महिनादेखि बङ्गुरका पाठापाठी बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । ती क्षेत्रका विभिन्न जनजाति समुदायले घर खर्च टार्न बङ्गुर पालन र बिक्री गर्दै आएका … पूरा पढ्नुहोस् »

माछाले धानिएको वेगनासको पिप्लेगाउँ

लेखनाथ । वेगनासतालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन् । … पूरा पढ्नुहोस् »

हिमालयको भैरहवामा पहिलो ट्रेनिङ फ्लाइट

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्रष्ट्रिय विमानस्थलमा बिहीबार हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइट गरेको छ । निर्माण सम्पन्न भई संचालनमा आएको ३ महिना पश्चात अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली वायुसेवा कम्पनी हिमालयले … पूरा पढ्नुहोस् »

तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बनाइँदै

काठमाडौँ । सरकारले विभिन्न तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा चालु … पूरा पढ्नुहोस् »

सडकको भल गाउँ पस्दा स्थानिय त्रासमा

काठमाडौँ । भारी वर्षासँगै आएको भलले धादिङको नीलकण्ठ नगरपालिका–१२ ज्यामुनेटारमा दुई घर र एक गोठमा क्षति पुगेको छ । जङ्गल र खोल्साबाट सडकमा आइपुगेको भलपानी मानव बस्तीमा पस्दा घर गोठ … पूरा पढ्नुहोस् »

एक करोड पच्चीस लाख राजश्व सङ्कलन

काठमाडौँ । तनहुँको व्यास नगरपालिकाले एक महिनाका अवधिमा रु एक करोड पच्चीस लाख बत्तीस हजार एक सय ४४ राजस्व सङ्कलन गरेको छ । गत साउन मसान्तसम्मका अवधिमा आन्तरिक आयबाट उक्त … पूरा पढ्नुहोस् »