चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी

काठमाडौ । चितवनका  सातमध्ये ६ पालिकामा मतगणना जारी छ । माडी नगरपालिका मतपेटिकाको सिल पहिल्यै तोडिएको भन्दै माओवादीले विवाद निकालेको छ । माओवादीको विवादपछि माडी–३ र ७ को गणना स्थगित गरिएको … पूरा पढ्नुहोस् »

आरुघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौँ । गोरखाको आरुघाट गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । सो पालिकामा कांग्रेसका तर्फबाट गाउँपालिकाका उम्मेदवार राजु गुरुङ र उपाध्यक्षकी उम्मेदवार कल्पना नेपाली विजयी भएका हुन् । गुरुङ ५ … पूरा पढ्नुहोस् »

लमजुङको दूधपोखरी अध्यक्षमा कांग्रेसका गुरुङ विजयी

काठमाडौँ । लमजुङको दूधपोखरी गाउँपालिकामा सत्ता गठबन्धन विजयी भएको छ । कांग्रेसका धनप्रसाद गुरुङ ३ हजार ६५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी एमालेका तेजबहादुर गुरुङले २ … पूरा पढ्नुहोस् »

सर्लाहीको धनकौलमा कांग्रेस विजयी, वडामा माओवादी र एमाले पनि आए

काठमाडौँ । सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । धनकौलमा कांग्रेसका रामआश्रय साह पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । साह ४ हजार ४७७ मतसहित विजयी … पूरा पढ्नुहोस् »

गौतमबुद्ध विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान

काठमाडौँ । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबारदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ । विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीसहित भैरहवामा छन् । यही क्रममा आज बिहान … पूरा पढ्नुहोस् »

तनहुँमा २५ वडाको नतिजा सार्वजनिक, कुन वडामा कस्को विजेता

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँका २४ वडाको नतिजा सार्वजनिक भएको छ । नौ पालिकाका ७१ वडाका मतगणना जारी रहँदा आइतबार रातिसम्म ती वडाको नतिजा सार्वजनिक भएको छ । तीमध्ये … पूरा पढ्नुहोस् »

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एमाले विजयी

काठमाडौँ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा कैसाङ नुर्पु तामाङले २ हजार ५ सय ६३ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली … पूरा पढ्नुहोस् »

ढकारी गाउँपालिका अध्यक्षमा कांग्रेसका साउँद विजयी

काठमाडौँ । अछामका ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा प्रकाशबहादुर साउँद र उपाध्यक्षमा नेत्रकलादेवी शाही विजयी भएका हुन् । साउँदले ३ हजार १ सय ८१ मत पाउँदा … पूरा पढ्नुहोस् »

भीमफेदी गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिकामा अध्यक्षमा एमालेका हिदम लामा विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणना अनुसार लामाले माओवादी केन्द्रका बद्रीबहादुर स्याङतानलाई पराजित गरेका हुन् । एमालेका लामाले ५ … पूरा पढ्नुहोस् »

अहिलेसम्म कुन कुन पार्टीले के कति सीटमा विजयी/अग्रता लिएका छन ?

काठमाण्डौ । गत बैशाक ३० गते भएको स्थानीय निर्वाचनको मतगणना काम धमाधम भईरहेको छ। जनअपेक्षा अनुसार मतगणनाको काम सारै ढिलो र सुस्त भएको आरोप आउँन शुरु भएको छ। कछुवाको चालमा … पूरा पढ्नुहोस् »