तनहुँमा एकै परिवारका करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा … पूरा पढ्नुहोस् »

हरेक दिन पैसा तिरेर मात्रै भजनी बजार पुग्नुपर्ने बाध्यता

काठमाडौँ । कैलालीको भजनी नगरपालिका–५ की सरस्वती बोहराको नगरपालिकामा काम पर्‍यो। सेवा लिनका लागि कान्द्रा नदी डुङ्गा तरेर नगरपालिका आउनुपर्ने उनको बाध्यता छ । नदी तर्न प्रतिव्यक्ति रु २० तिर्नुपर्छ … पूरा पढ्नुहोस् »

अपराध अनुसन्धानमा प्रविधिको प्रयोग आवश्यक छ’

काठमाडौँ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रहरी सङ्गठनमा समय र परिस्थितिसँगै प्रविधिको विकास हुनुपर्ने बताए । नेपाल प्रहरीको प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग … पूरा पढ्नुहोस् »

एसइईमा उत्कृष्ट अंक ल्याएर पास हुने विद्यार्थिलाई छात्रवृत्ति

खोटाङ । बौद्धिक समूह नेपाल (आइसिएन) काठमाडौंले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित च्यास्मीटार माविबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने दुई विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराएको छ । बौद्धिक समूह नेपालले … पूरा पढ्नुहोस् »

विद्युत् महसुल ३० करोड सङ्कलन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण, पोखरिया वितरण केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा रु ३० करोड १६ लाख विद्युत् महसुल सङ्कलन गरेको छ । गत आवमा उक्त केन्द्रअन्तर्गत चार करोड ७२ … पूरा पढ्नुहोस् »

पाँच वर्षमा ४८ कानुन निर्माण

काठमाडौँ । कर्णाली प्रदेशसभाले हालसम्म ४८ वटा कानुन निर्माण गरेको छ । प्रदेशसभाको पाँच वर्ष कार्यकालको अन्तिममा ४८ वटा विधेयक प्रमाणीकरण भएको प्रदेशसभाले जनाएको छ । हालसम्म प्रदेशसभामा ७८ विधेयक … पूरा पढ्नुहोस् »

एकै दिन धेरै पटक विद्युत आउने जाने समस्या हुँदा उपभोक्ता हैरान

खोटाङ । विद्युत छिनमा आउने र छिनमै जाने समस्याले खोटाङका सेवाग्राही हैरान भएका छन् । एकैदिन दर्जनौंपटक विद्युत आउने र जाने समस्याले सेवाग्राही मारमा परेका हुन् । झ्याप्प आउने र … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले विन्ध्यवासिनीको मुख्य मन्दिरसहित परिसरका शिव र लक्ष्मीनारायण मन्दिरको दर्शन गरेका छन् । … पूरा पढ्नुहोस् »

ससुराली घरमै पत्नी र सासूलाई आगो लगाउँदा, पत्नीको मृत्यु

काठमाडौँ । करिब एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो लगाएकामा गएराति उनको पत्नीको मृत्यु भएको छ । जिल्लाको … पूरा पढ्नुहोस् »

कांग्रेसको दुई दिने अभिमुखीकरण कार्यक्रम आजदेखि

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन–२०७९ मा पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम गर्दैछ । प्रधानमन्त्री एवं पार्टी … पूरा पढ्नुहोस् »