पुर्चौडी-१० मा कांग्रेसका उम्मेदवार विष्ट विजयी

काठमाडौँ । बैतडीको पुर्चौडी नगरपालिका-१० को वडा अध्यक्षमा नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् । उनी चार सय ८६ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका … पूरा पढ्नुहोस् »

गण्डकीका आठ पालिकाको परिणाम : एमाले पाँच, कांग्रेस तीनमा विजयी

काठमाडौँ । हालसम्म गण्डकी प्रदेशका आठ पालिकाको नतिजा सार्वजनिक भएको छ । यसमध्ये मनाङका सबै पालिकाको गणना सकिएको छ भने मुस्ताङका चार पालिकाको गणना पूरा भएको छ । हालसम्म यहाँ … पूरा पढ्नुहोस् »

जगदुल्लामा माओवादी विजयी

काठमाडौँ । जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नार सिं रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपाा एमालेका हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित भए । … पूरा पढ्नुहोस् »

मनहरी १ मा कांग्रेसका खनाल विजयी

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेका छ । स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत मनहरी १ मा नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद खनालसहित प्यानल नै विजयी भएको हो … पूरा पढ्नुहोस् »

अछामका दुई वडामा कांग्रेस र माओवादी विजयी

काठमाडौँ । अछाम जिल्लामा वडा तहको मतपरिणाम आउन सुरु भएको छ । अहिलेसम्म एउटा वडामा नेकपा माओवादी केन्द्र र अर्कोमा कांग्रेस विजयी भएको छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर … पूरा पढ्नुहोस् »

मताधिकारबाट बन्चित भए बाराका सन्देश, मतपत्र च्यातियो

बारा । स्थानीय तहको निर्वाचनमा बाराका एक जना मतदाता मताधिकारबाट बन्चित भएका छन् । बाराको निजगढ नगरपालिका वडा नम्बर २ का सन्देश घिमिरे मताधिकारबाट बन्चित भएका हुन । करिब ३ … पूरा पढ्नुहोस् »

मुस्ताङको घरपझोङमा गठबन्धनका कांग्रेस उम्मेदवार विजयी

काठमाडौँ । मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका … पूरा पढ्नुहोस् »

त्रिपुरासुन्दरी नगरपालिका-१ मा एमालेको प्यानल नै विजय

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ को मतगणना सम्पन्न भएको छ । मतगणनाको परिणामअनुसार एमालेका रामचन्द्र कुलाल वडाध्यक्षमा २६७ मत ल्याएर विजय भएका छन् । नगरपालिकाका प्रमुखमा कांग्रेसका … पूरा पढ्नुहोस् »

सल्यानको कुमाख- १ मा माओवादी केन्द्रको प्यानल नै विजयी

काठमाडौँ । सल्यानको कुमाख गाउँपालिका– १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनले ६०८ मत ल्याएर कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् । काग्रेस–एमाले गठबन्धनको तर्फबाट कांग्रेस … पूरा पढ्नुहोस् »

रुकुमपश्चिम सानीभेरी-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी

काठमाडौँ । रुकुमपश्चिमको सानीभरी गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । सम्पन्न मतगणनाअनुसार वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले ५६१ मत … पूरा पढ्नुहोस् »