बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन

काठमाडौँ । कृष्णपुर नगरपालिका–२ वाणीस्थित मछलेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पुर्याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ । नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार … पूरा पढ्नुहोस् »

पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

काठमाडौँ । जिल्लामा रहेका पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक … पूरा पढ्नुहोस् »

दोषी उम्कन हुँदैन, निर्दोषी फस्नु हुँदैन : मन्त्री विश्वकर्मा

काठमाडौँ । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले जुनसुकै अपराधमा दोषी उम्कन नहुने र निर्दोषी फस्न नहुने बताए । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र गण्डकी प्रदेश प्रहरी … पूरा पढ्नुहोस् »

हराउँदैछ नुनसँग जोडिएको हिमाली कथा

पोखरा । पहिलेपहिले नेपालका सबै पहाडी र हिमाली भेगका बासिन्दा नुन किन्न भोट या नेपालपट्टिका तिब्बती बजारसम्म पुग्थे । तामाकोसी, अरुण, त्रिशूली, भोटेकोसी, मस्र्याङ्दी, कालीगण्डकी र कर्णालीका उपल्लोतटीय किनार नुन … पूरा पढ्नुहोस् »

कर्णाली नदी कटान : सत्ती पुल, बर्दियाको राजापुर, टीकापुरको श्रीलङ्का जोखिममा

काठमाडौँ । कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन् । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि … पूरा पढ्नुहोस् »

नेपाल भारत सीमालाई व्यवस्थित बनाउन माग

जनकपुरधाम । जनकपुरमा आयोजित एक कार्यक्रममा नेपाल भारतबीचको खुल्ला सिमानालाई अझै व्यवस्थित र सहज  बनाउन वक्ताहरुले धारणा व्यक्त गरेका छन् । नेपाल– भारत खुल्ला सीमाना संवाद समूहले शनिबार जनकपुरमा आयोजना … पूरा पढ्नुहोस् »

२२० केभीका ३ वटा सबस्टेसन र  कोसी करिडोर प्रसारण लाइन सञ्चालन 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैदिन २२० किलो भोल्ट (केभी)का तीनवटा सबस्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा बिहीबारबाट … पूरा पढ्नुहोस् »

गेज रिडर’ सक्रिय हुँदा बाढी डुबानको क्षति न्यून

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकास्थित मोहना नदीको पानीको बहाव मापन गर्न बालकृष्ण चौधरी दिनमा पटकपटक नदी छेउमा पुग्नुहुन्छ । ‘गेज रिडर’को जिम्मेवारीमा रहेका उहाँले गोदावरी –३ को मोहना नदी छेउमा … पूरा पढ्नुहोस् »

‘थोपा थोपा मिले घैला भरिन्छ’

काठमाडौँ । ‘थोपा थोपा मिलेर घैला भरिन्छ’ भनेझैँ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मोहर बचत सङ्कलन गरेर सुरु भएको सहकारीको सम्पत्ति रु नौ अर्ब बढी पुगेको छ । जिल्लाको गैँडाकोटमा ३२ वर्षअघि स्थापना … पूरा पढ्नुहोस् »

लाङ्टाङ राष्ट्रिय निकुञ्जद्वारा किसानलाई ३६ लाख वितरण

काठमाडौँ । वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जले किसानलाई ३६ लाख रुपैँया राहत रकम वितरण गरेको छ । जङ्गली जनावरले घाइते बनाएका व्यक्तिको उपचार खर्च, भालु, बँदेलद्वारा … पूरा पढ्नुहोस् »