कास्कीका पाँचवटै पालिकामा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीका पाँचवटै पालिकामा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताका लागि आइतबार र सोमबार दुई दिन समय राखिए पनि … पूरा पढ्नुहोस् »

एक लाख ३७ हजारको मनोनय दर्ता

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा … पूरा पढ्नुहोस् »

ओलाङचुङगोलामा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध

काठमाडौ । ताप्लेङजुको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ … पूरा पढ्नुहोस् »

भरतपुरमा गठबन्धनबाट रेनु दाहालको उम्मेदवारी

काठमाडौँ । भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । नेपाली कांग्रेससहित गठबन्धन दलका तर्फबाट दाहालले आज उम्मेदवारी दर्ता गरेकी … पूरा पढ्नुहोस् »

गठबन्धन दलका तर्फबाट बुटवलको प्रमुखमा पाण्डेको उम्मेदवारी

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनका लागि यहाँ नेपाली कांग्रेसका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताका साथमा पालिकाका निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको छ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा … पूरा पढ्नुहोस् »

गोरखामा कांग्रेस मेयर नगरपालिकाका उम्मेदवारमाथि हातपात

काठमाडौँ । नेपाली कांग्रेसबाट गोरखा नगरपालिकामा मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै आक्रेसित भिडले उनीमाथि हातपात गरेका हुन् । यसअघि आजै … पूरा पढ्नुहोस् »

६८ शौचालय र ३५ खानेपानी धारा पुनःनिर्माण

काठमाडौँ । गोरखा भूकम्प गएको करिब आठ वर्षको अवधिमा यहाँ ६८ विद्यालयमा शौचालय भवन पुनः निर्माण भएका छन् । वि.सं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका ६९ शौचायलयमध्ये … पूरा पढ्नुहोस् »

मनोनयनको पहिलो दिन मधेसमा देखिएन उत्साह

काठमाडौँ । मनोनयनको पहिलो दिन मधेश प्रदेशका ८ जिल्लामा पनि मनोनयन उत्साहजनक देखिएन । सप्तरीको राजविराज नगरपालिकामा विभिन्न दल र स्वतन्त्रका गरी ३ दर्जनभन्दा बढीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् … पूरा पढ्नुहोस् »

बागलुङमा टुङ्गियो सत्ता साझेदार दलको बाँडफाँट

बलेवा । बागलुङमा सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा दिने उम्मेदवारीको टुङ्गो लगाएका छन् । सहमतिअनुसार नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र) लाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई … पूरा पढ्नुहोस् »

ठूला दलले आज उम्मेदवारी दर्ता गराउँदै

लहान । आसन्न स्थानीय तह निर्वाचनका लागि सिरहाका ठूला राजनीतिक दलले आज उम्मेदवारी मनोनयन पत्र दर्र्ता गराउने भएका छन् । ती दलभित्र उम्मेदवार छनोटमा देखिएको किचलोका कारण आइतबार मनोनयन पत्र … पूरा पढ्नुहोस् »