सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुनः राखिँदै

काठमाडौँ । ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुनः राखिने भएको छ । वि.सं २०२८ अघिसम्म यहाँको कोतगढीमा राखिएको उक्त तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख … पूरा पढ्नुहोस् »

खडेरीले बाली सुक्न थालेपछि किसान चिन्तित

काठमाडौँ । जिल्लामा लामो समयसम्म परेको खडेरीका कारण वर्षेबाली सुक्न थालेको छ । खडेरीका कारण लगाएको मकै र रोप्न ठिक्क पारेको धानको ब्याड खेतबारीमै सुक्न थालेपछि कृषक चिन्तित भएका छन् … पूरा पढ्नुहोस् »

जथाभावी निर्माण सामाग्री थुपार्दा…

काठमाडौँ । कैलालीको टीकापुर नगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी थुपारिएका निर्माण सामग्री हटाउन सुरु गरेको छ । निर्माण कम्पनी तथा विभिन्न व्यवसायीले नगरपालिकाको चोक, चौराहा, खुला स्थान तथा बाटोको छेउछाउमा अनधिकृतरूपमा … पूरा पढ्नुहोस् »

कृषि क्षेत्रमा जोखिम बढ्नुमा जलवायु परिवर्तन : मन्त्री शाही

काठमाडौँ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले कृषि क्षेत्रको जोखिम र क्षति बढ्नुमा जलवायु परिवर्तन भएको बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज … पूरा पढ्नुहोस् »

बहुविवाहको आरोपमा श्रीमान् श्रीमती कारागार चलान

काठमाडौँ । सप्तरी प्रहरीले बहुविवाह मुद्दाका फरार प्रतिवादी श्रीमान्श्री-मती पक्राउ गरेको छ । घरमै लुकिछिपी बसेको अवस्थामा सप्तरीको सुरुङ्गा नगरपालिका-३ का ४७ वर्षीय जलेसर यादव र उनकी ४५ वर्षीया पत्नी … पूरा पढ्नुहोस् »

प्रकोपबाट क्षति भएका पशुपक्षीका लागि राहत

काठमाडौँ । प्राकृतिक प्रकोपमा परी क्षति भएका पशुपक्षीका लागि जुम्लामा रु आठ लाख राहत वितरण गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंको अध्यक्षमा मङ्गलबार बसेको जिल्लास्तरीय राहत वितरण … पूरा पढ्नुहोस् »

विद्युत् महसुलमा उपभोक्तालाई छुट

काठमाडौँ । विद्युत् महसुलमा पाल्पाको तानसेन नगरपालिकाले छुट दिने भएको छ । आव २०७९/८० का लागि नीति तथा कार्यक्रम पारित गर्दै एघारौँ नगरसभामा नगरपालिकाले आगामी वर्षमा उपभोक्ताको २० युनिटसम्मको विद्युत् … पूरा पढ्नुहोस् »

अछतेदेखि बिहुँ नरेठाटीसम्म सुरुङमार्ग अध्ययन हुँदै

काठमाडौँ । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गतको बागलुङ खण्डमा सुरुङमार्ग बनाउन अध्ययन थालिने भएको छ । लोकमार्ग बागलुङको काठेखोला स्थित अछतेदेखि बिहुँ गलकोटको नरेठाटी सम्मको सुरुङ मार्ग अध्ययन गरिने भएको छ … पूरा पढ्नुहोस् »

बाँकेमा चुनौतीपूर्ण बन्दै मातृ मृत्युदर

काठमाडौँ । बाँकेमा मातृ मृत्युदर चुनौतीपूर्ण बन्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा १४ सुत्केरीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका आमा सुरक्षा कार्यक्रम स्रोत … पूरा पढ्नुहोस् »

फौजी किराले मकै सखाप

काठमाडौँ । बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो । यहाँका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान … पूरा पढ्नुहोस् »