डोट्याली भाषा : मौलिकता हराउँदै
–राजेन्द्रप्रसाद पनेरु–कंचनपुर । सुदूरपश्चिम क्षेत्रका बहुसङ्ख्यक व्यक्तिले बोल्ने डोट्याली (डोटेली) भाषाको मौलिकता हराउँदै जान थालेको छ । बाह्य भाषाको प्रभावका कारण डोट्याली भाषा विकृत बन्दै जान थालेको हो । पछिल्ला … पूरा पढ्नुहोस् »