लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला कुमारी प्रहरी नियन्त्रणामा

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला कुमारी वली खत्री प्रहरी नियन्त्रणमा पुगेकी छन। परपुरुषको घरमा गएर पत्नी र छोरीलाई कुटपिट गरेपछि स्थानीयले ढोका थुनेर वलीलाई प्रहरीको जिम्मा लगाएका हुन … पूरा पढ्नुहोस् »

टेलिकमका सेवा चार दिनदेखि अवरुद्ध

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ । अप्टिकल फाइबरमा अवरोध हुँदा नेटवर्कमा समस्या आएको … पूरा पढ्नुहोस् »

बजारमा विषादी प्रयोग गरी पकाइएको आँप

काठमाडौँ । मधेश प्रदेशको राजधानी जनकपुरधामलगायत सहरमा कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको पाइएको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले … पूरा पढ्नुहोस् »

प्रदेशस्तरीय किशोरी सम्मेलन : ११ बुँदे घोषणापत्र जारी

काठमाडौँ । बालअधिकारको संरक्षण, बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्ने लगायत किशोरीको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा ११ बुँदे घोषणापत्र जारी गर्दै गण्डकी प्रदेशस्तरीय किशोरी सम्मेलन म्याग्दीको … पूरा पढ्नुहोस् »

दिक्तेलमा महिनाको अन्तिम शनिबार सरसफाइ अभियान

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हरेक महिनाको अन्तिम शनिबार सरसफाइ अभियान सुरु गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका क्षेत्रमा सरसफाइ गर्दै नगरपालिकालाई स्वच्छ र … पूरा पढ्नुहोस् »

मुगुमा पहिलो पटक नेपाली सेनामा भर्ना

काठमाडौं । हिमाली जिल्ला मुगुमा पहिलो पटक नेपाली सेनामा भर्नाको परीक्षा भएको छ । रारा राष्ट्रिय निकुञ्‍जमा रहेको श्रीबक्स गुल्म र गमगढीस्थित नन्दबक्स गुल्मले पहिलो पटक ५० सैनिक कोटाका लागि … पूरा पढ्नुहोस् »

जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ लाई कार्बाही गरिने

काठमाडौँ । बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र … पूरा पढ्नुहोस् »

हावाहुरीले केरा खेतीमा क्षति, किसान चिन्तित

भजनी । कैलालीको टीकापुर नगरपालिका–२ का शङ्कर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गर्नुभएको छ । चार वर्षदेखि केरा व्यवसाय गर्दै आउनु भएका शङ्करको अधिकांश केरा शनिबारको हावाहुरीले नष्ट गरेको … पूरा पढ्नुहोस् »

उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्ने

चितवन । विज्ञहरुले उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्नेमा जोड दिएका छन् । अन्य शारीरिक बनावटसँगै आँखाको विकास पनि राम्रोसँग भइनसकेका कारण आँखा परीक्षण गराउनुपर्ने उनीहरुले सुझाएका हुन् ।रेटिना … पूरा पढ्नुहोस् »

बोक्सीको आरोप लगाइ कुटपिट गरी मलमुत्र खुवाउने प्रयास, भाको के थियो ?

काठमाडौँ । महोत्तरीमा बोक्सीको आरोपमा दुई वृद्धा महिलालाई निर्घात कुटपिट गरिएको छ । जलेश्वर नगरपालिका-६ धवौलीका कालीदेवी महतो र दुलरिया महतोलाई बोक्सीको आरोपमा छिमेकीले निर्घात कुटपिट गरेको पीडित पक्षले बताएको … पूरा पढ्नुहोस् »