कपिलवस्तु महाराजगन्ज नगरपालिकामा सुबिधा सप्पन्न हस्पिटल बन्ने

भावती कुर्मीले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो । महामन्त्री सुरेन्द्रराज आचार्यले विकासमा पछि परेको यस नगरपालिकामा अस्पताल निर्माणबाट स्थानीय जनताले यहीँबाट उपचार सुविधा पाउने बताउनुभयो ।महराजगञ्ज नगरपालिका वडा नं १ प्राथमिक … पूरा पढ्नुहोस् »

डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई मेडिकल कलेज : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई पनि मेडिकल कलेज बनाउन आवश्यक रहेको बताएका छन् । भरतपुर अस्पतालको ५९औँ वार्षिकोत्सव समारोहलाई … पूरा पढ्नुहोस् »

विश्व शान्तिका लागि रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन

विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आह्वान गर्दै २०७८ चैत २४ गते साँझ लुम्बिनीमा दिप प्रज्वलन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा सम्पन्न दिप प्रज्वलनमा युद्धलाई … पूरा पढ्नुहोस् »

प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

काठमाडौँ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाली जनताको स्वतन्त्रता एवं हितका लागि वि.सं २००७ यता विभिन्न समयमा भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् ।गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा … पूरा पढ्नुहोस् »

प्रचण्ड र माधवको अन्तिम टिकट काटिदिन्छौँ : महेश बस्नेत

काठमाडौँ । नेकपा (एमाले)का नेता महेश बस्नेतले प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम टिकट काटिदिने चेतावनी दिएका छन् । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता बस्नेतले गठबन्धनलाई धम्क्याउन … पूरा पढ्नुहोस् »

एकल पुरुषलाई मासिक पाँच सय भत्ता दिइने

काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले … पूरा पढ्नुहोस् »

निर्वाचन शान्तिपूर्ण बनाउन मुख्यमन्त्रीको निर्देशन

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । आज बागलुङमा आयोजित साबिकको धौलागिरिका चार जिल्लाका सुरक्षा … पूरा पढ्नुहोस् »

बन्ने भो दूधकोसी जलविद्युत् आयोजना

खोटाङ । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार … पूरा पढ्नुहोस् »

प्रदेश नं १ : सरकारद्वारा योजना आयोगका पदाधिकारी नियुक्त

काठमाडौँ । हिजो राति अबेरसम्म चलेको प्रदेश नंं १ को मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गर्नेसहित यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ । … पूरा पढ्नुहोस् »

प्रदेश १ मा कांग्रेसले बनायो चुनाव प्रचारप्रसार समिति

खोटाङ । नेपाली कांग्रेस प्रदेश १ ले स्थानीय तह चुनाव प्रचारप्रसार र परिचालन समिति गठन गरेको छ । कांग्रेस प्रदेश समितिको सोमबार बसेको बैठकले प्रदेश सभापति उद्धव थापाको नेतृत्वमा समिति … पूरा पढ्नुहोस् »