कर्णाली र सुदूरपश्चिम जोड्ने दोस्रो पक्की पुल तयार

सुर्खेत । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल सञ्चालनको तयारीमा छ । सुर्खेतको चौकुने गाउँपालिका-१० र कैलालीको मोहन्याल गाउँपालिका-६ लाई जोड्नेगरी निर्माण थालिएको सडक पुलको काम अन्तिम … पूरा पढ्नुहोस् »

विभिन्न ठाउँमा सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु 

काठमाडौं । तेह्रथुम, कैलाली, पाँचथर, धादिङ र बाँकेमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।  तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीमा प्रदेश नम्बर १–०२–००३ त ४९८ नम्बरको ट्रयाक्टर बुधबार दुर्घटना … पूरा पढ्नुहोस् »

गलकोट क्षेत्रमा पहिरा : घरगोठ र पशुधनको क्षति

काठमाडौँ । दुई दिनदेखिको भीषण वर्षाले गलकोट क्षेत्रमा क्षति निम्ताएको छ । पहिरा र भेलबाढीले स्थानीयका घरगोठ, खेतबारी र पशुधनमा क्षति पुगेको हो । ठूला राजमार्गदेखि ग्रामीण सडकसम्म क्षतविक्षत बनेका … पूरा पढ्नुहोस् »

मस्र्याङ्दी ड्यामका कारण १४ घरधुरी उच्च जोखिममा

काठमाडौँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मस्र्याङ्दी जलविद्युत आयोजनाको ड्यामका कारण १४ घरधुरी उच्च जोखिममा परेका छन् । उनान्सत्तरी मेगावाट विद्युत् उत्पादन क्षमता रहेको उक्त आयोजनाको ड्यामले बस्ती डुबान र … पूरा पढ्नुहोस् »

यी क्षेत्रका खोला/नदिमा आज अचानक बाढी आउँनसक्छ

काठमाडौं । नेपालमा मनसुनीयाम सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रे, तनहुँ र स्याङजा क्षेत्रका केही ससाना … पूरा पढ्नुहोस् »

चितवनको नाग्दी खोलामा झरेको पहिरोका कारण आवागमन अवरुद्ध

काठमाडौं । चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोलामा राती झरेको पहिरोका कारण दुई तर्फी सवारी आवागमन अवरुद्ध भएको छ । राती सवा ११ बजेबाट पहिरो झरी अवरुद्ध भएको सडक दुईवटा जेसीबी … पूरा पढ्नुहोस् »

जोडियो गौरिशङ्कर वेदिङमा राष्ट्रिय प्रसारण लाइन : च्छोरोल्पा जाने पर्याटकलाई सहज

काठमाडौँ । दोलखाको विकट उत्तरी क्षेत्र गौरिशङ्कर हिमालको काखैमा रहेको गौरिशङ्कर गाउँपालिका–९ को विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ । गौरिशङ्कर–९ को पर्यटकीय विभिन्न गाउँहरुमा सोलार बत्ती … पूरा पढ्नुहोस् »

मनाङ बाढीपहिरोको एक वर्ष : पीडितलाई बासकै चिन्ता

काठमाडौँ । गत सालको ३१ जेठ र असारको पहिलो साता मर्स्याङ्दी नदीमा आएको बाढीबाट घरबारविहीन भएका मनाङ नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित अझै टेन्ट र टहरोमै बस्न बाध्य छन् … पूरा पढ्नुहोस् »

मल अभावमा धानको बीउ राख्न नपाउँदा किसान चिन्तित

काठमाडौँ । म्याग्दीमा धान रोप्ने समय सुरु हुन लागिसक्दा पनि रासायनिक मलको अभावमा बीउ राख्न नपाउँदा कृषक चिन्तित बनेका छन् । दोस्रो पटक मकै गोड्ने (दोहोर्याउने) बेलामा मकैमा रासायनिक मल … पूरा पढ्नुहोस् »

लोसपाका नेतालाई खुल्ला हृदयले स्वागत गर्न तयार छौँ : जसपा अध्यक्ष यादव

जनकपुर । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विगतको समीक्षा गरी फर्किन चाहे आफुहरु स्वागत गर्न तयार रहेको बताउनुभएको छ । जनकपुरधाममा आज … पूरा पढ्नुहोस् »