भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका छन् । शुक्रबार बिहान राज्यव्यवस्था समितिको बैठकमा सांसदहरुको जिज्ञासामा जवाफ दिँदै उनले … पूरा पढ्नुहोस् »

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरसहित)

काठमाडौं । संविधान दिवस, २०८० का अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संविधान दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विषेश कार्यक्रम गरी मनाइएको छ । टुँडिखेलमा आयोजना गरिएको … पूरा पढ्नुहोस् »

आज कृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो (तस्बिर सहित)

ललितपुर । कृष्ण जन्माष्टमीको दिन ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ । कृष्ण अष्टमीको दिनमा आज ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्ण मन्दिरमा पूजा गर्नेको भीड लागेको हो । … पूरा पढ्नुहोस् »

गाई जात्रामा भक्तपुर दरवार स्क्वायर मा देखिएका केहि तस्बिर झलक हरु

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँको थियो । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन … पूरा पढ्नुहोस् »

रोमस्थित ओलम्पिक रंगशालामा प्रधानमन्त्री ‘प्रचण्ड’ सहितको अवलोकन (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको राजधानी रोमस्थित ‘स्टुडियो ओलम्पिको रोमा’को अवलोकन गरेका छन् । इटाली भ्रमणमा रहेका उनले बिहीबार ओलम्पिक खेल सञ्चालन हुने रंगशालाको अवलोकन गरेका हुन् । … पूरा पढ्नुहोस् »

देशका विभिन्न ठाउँमा भगवानको दर्शन र स्नान गर्नेको भिड हेर्नुहोस् फोटोमा

काठमाडौँ । आज साउनको पहिलो दिन (साउने संक्रान्ति) साथै आज सोमबार औँसी पनि परेको छ । विभिन्न ठाउँमा रहेका पवित्रस्थलहरुमा आज हिन्दू धर्मावलम्वीहरूको स्नान गर्नेको ठुलो भिडलागेको छ । र … पूरा पढ्नुहोस् »

आदिकविको भानुभक्तको शालिकमा माल्याअर्पण ,२१० औँ जन्मजयन्ती धुमधाम साथ मनाइदैँ (फोटोफिचर)

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती शुक्रबार देशभरि धुमधामका साथ मनाइएको छ । देश तथा प्रदेशमा रहेका नेपालीहरुले साहित्यकका एक महान धरोहर भानुभक्तको जन्मजयन्ती धुमधामका साथ … पूरा पढ्नुहोस् »

देशका विभिन्न ठाउँँमा देखिएका यी भिन्न दृश्य (फोटोफिचर)

काठमाडौँ । आज (शुक्रबार) विभिन्न ठाउँमा देखिएका यी भिन्नभिन्न दृश्य हेरौँ । यो माथि देखीएको तस्बीर जुम्लाको सिंजा गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको नराकोट बजार हो । खस भाषाको जन्म थलोको … पूरा पढ्नुहोस् »

यसरी मनाए सिन्धुलीबासीले असार पन्ध्र हेर्नुहोस् (फोटोफिचर)

काठमाडौँ । आज असार पन्ध्र । यस दिनमा दही र चिउरा खाएर धान रोप्ने प्रचलन चल्दै आएको छ । सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ । नेपाली समाजमा … पूरा पढ्नुहोस् »

इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद मनाउने क्रम (फोटो फिचर)

काठमाडौं । इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद मनाउने क्रम जारी छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा मनाइने बकर इद मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको … पूरा पढ्नुहोस् »