चुनावी प्रभाव : काठमाडौंका सडकमा घट्यो सवारी साधनको चाप (हेर्नुहोस-फोटो फिचर)

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि मतदाताहरू आ-आफ्नो गाउँ फर्किएका कारण काठमाडौंका सडकमा सवारीसाधनको चाप घटेको छ ।

चुनावले गाउँ बोलायो : कोटेश्वर, कलंकी र जगते नाकाबाट बाहिरिदै गरेका दृष्य हेर्नुहोस् (फोटो फिचर)

काठमाडौँ । मुलुक स्थानीय तहको निर्वाचनमय भएसँगै काठमाडौं उपत्यकासहित सहरमा अस्थायी बसोबास गर्दै आएकाहरू मतदानका लागि गाउँघर हिँडन थालेका छन् ।

रातो मछिन्द्रनाथको रथ आज लगनखेलमा

ललितपुर । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज रथलाई लगनखेल लगिने भएको छ । आइतबार मङ्गलबजारबाट दक्षिण पूर्वी क्षेत्रमा पुर्याएको रथलाई त्यसतर्फ लैजान लागिएको हो ।

ऐतिहासिक फोटो

झापा । समय २०३६ सालको जनमत संग्रहमा बहुदलीय ब्यवस्था ल्याउनै पर्छ भनेर देश दौडाह गर्ने क्रममा महामानव बिपि कोइराला पुर्व दौडाहामा झापा जिल्ला स्थित बिर्तामोड पुग्नु भयो । बिपिको झापा … पूरा पढ्नुहोस् »

‘फोटो अफ दि वीक’

काठमाडौ । बिहीबार (अप्रिल २८, २०२२) कीभ, युक्रेनमा भएको विस्फोटपछि अग्निनियन्त्रकहरूले आगो निभाउन गरेको कठिन प्रयास । यस तस्वीर ‘फोटो अफ दि वीक’ घोषित भएको छ । (एपी फोटो-एमिलियो मोरेनाट्टी)