रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा कार्यक्रमको हेर्नुहोस् (फोटोफिचर)

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । राष्ट्रिय सभा गृहमा मंगलबारमा कार्यक्रमको आयोजना गरेर उनले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् । … पूरा पढ्नुहोस् »

माइतीघर मण्डलामा महिलाले गरे नाराबाजि प्रदर्शन हेर्नुहोस् (फोटो फिचर)

काठमाडौं । बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा महिलाले गरेको प्रदर्शन । एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि दोषीलाई कारबाहीको माग गर्दै महिलाहरूले प्रदर्शन गरेका हुन् … पूरा पढ्नुहोस् »

आज निर्वाचन : काठमाडौं उपत्यकाको सडकमा जे देखियो हेनुहोस् (फोटोफिचर)

काठमाडौँ । स्थानीय तहको निर्वाचनको दिन आज निजी तथा सार्वजनिक यातायात ठप्प छ । सरकारले सबै प्रकारका यातायात बिहान ६ बजेदेखि मतदान नसकुन्जेलसम्मका लागि बन्द गरेको हो । आज सार्वजनिक … पूरा पढ्नुहोस् »

चुनावी प्रभाव : काठमाडौंका सडकमा घट्यो सवारी साधनको चाप (हेर्नुहोस-फोटो फिचर)

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि मतदाताहरू आ-आफ्नो गाउँ फर्किएका कारण काठमाडौंका सडकमा सवारीसाधनको चाप घटेको छ ।

चुनावले गाउँ बोलायो : कोटेश्वर, कलंकी र जगते नाकाबाट बाहिरिदै गरेका दृष्य हेर्नुहोस् (फोटो फिचर)

काठमाडौँ । मुलुक स्थानीय तहको निर्वाचनमय भएसँगै काठमाडौं उपत्यकासहित सहरमा अस्थायी बसोबास गर्दै आएकाहरू मतदानका लागि गाउँघर हिँडन थालेका छन् ।

रातो मछिन्द्रनाथको रथ आज लगनखेलमा

ललितपुर । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज रथलाई लगनखेल लगिने भएको छ । आइतबार मङ्गलबजारबाट दक्षिण पूर्वी क्षेत्रमा पुर्याएको रथलाई त्यसतर्फ लैजान लागिएको हो ।

ऐतिहासिक फोटो

झापा । समय २०३६ सालको जनमत संग्रहमा बहुदलीय ब्यवस्था ल्याउनै पर्छ भनेर देश दौडाह गर्ने क्रममा महामानव बिपि कोइराला पुर्व दौडाहामा झापा जिल्ला स्थित बिर्तामोड पुग्नु भयो । बिपिको झापा … पूरा पढ्नुहोस् »

‘फोटो अफ दि वीक’

काठमाडौ । बिहीबार (अप्रिल २८, २०२२) कीभ, युक्रेनमा भएको विस्फोटपछि अग्निनियन्त्रकहरूले आगो निभाउन गरेको कठिन प्रयास । यस तस्वीर ‘फोटो अफ दि वीक’ घोषित भएको छ । (एपी फोटो-एमिलियो मोरेनाट्टी)