प्रधानमन्त्री ओलीद्वारा नयाँ वर्षको इस्वी संवत् २०२५ को शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ को शुभकामना दिएको छ । आजदेखि सुरु भएको नयाँ वर्षको प्रधानमन्त्री ओलीले सबैमा शुभकामना व्यक्त गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा … पूरा पढ्नुहोस् »

‘एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिका कमिटीले मङ्गलवार नेपालगञ्जमा … पूरा पढ्नुहोस् »

देशलाई पाँच बर्ष स्थिर रहने प्रधानमन्त्रीको खाँचो छ- महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा पाँच वर्ष स्थिर रहने प्रधानमन्त्रीको खाँचो रहेको बताएका छन् । पूर्व कर्मचारी समाज नेपालले मङ्गलवार काठमाडौंमा आयोजना गरेको स्मारिका विमोचन कार्यक्रममा शर्माले … पूरा पढ्नुहोस् »

पर्यटन क्षेत्रको विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताएका छन् । नेपाल पर्यटन बोर्डको २६ … पूरा पढ्नुहोस् »

जनकपुरधामको परिक्रमा सडकभित्र माछामासु र मदिराको बिक्री नगरौं- मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र माछामासु र मदिराको उत्पादन, बिक्रीवितरण र उपभोग निषेधसम्बन्धी धार्मिक मान्यता र कानुनी प्रावधान कडाइका साथ पालना हुनुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

‘ओलीले सरकारको नेतृत्व गरेपनि नीतिगत निर्णयको नेतृत्व काँग्रेसले गरेको छ’

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको भए पनि नीतिगत निर्णयको नेतृत्व काँग्रेसले नै गरिरहेको दाबी गरेका छन् । राष्ट्रिय मेलमिलाप दिवसको … पूरा पढ्नुहोस् »

श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक रहेको बताएका छन् । मंगलवार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को छैटौँ श्रम संसदको उद्घाटन सत्रलाई … पूरा पढ्नुहोस् »

डा. भट्टराईसँग रास्वपा सांसद गौतमको भेटवार्ता

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपाकी सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ । भट्टराई निवासमा सोमबार उनीहरुबीच भेट भएको … पूरा पढ्नुहोस् »

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । जस अन्तर्गत बैठकमा भन्सार सम्बन्धी कानूनलाई … पूरा पढ्नुहोस् »

देशभर राष्ट्रिय मेलमिलाप आवश्यक छ : सभापति देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशैभर राष्ट्रिय मेलमिलाप आवश्यक रहेको र कांग्रेसले नै त्यसको अग्रसरता लिनुपर्ने बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवस तथा कांग्रेसले चलाएको १०० दिने विशेष अभियान … पूरा पढ्नुहोस् »