रास्वपा संसदीय दलले प्रधानमन्त्री राहत कोषमा २७ लाख १५ हजार सहयोग गर्ने

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलले प्रधानमन्त्री राहत कोषमा २७ लाख १५ हजार सहयोग गर्ने भएको छ । प्रति सदस्य न्यूनतम १५ हजारका दरले रास्वपाले उक्त रकम बाढीपीडितिका लागि सहयोग … पूरा पढ्नुहोस् »

एमाले पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने

काठमाडौँ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ । एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ … पूरा पढ्नुहोस् »

तीन कारणले पार्टीको महाधिवेशन सर्दैन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले तीन कारणले पार्टीको १५ ‍औँ महाधिवेशन नसर्ने बताएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा उनले मुलुकको संविधान, सर्वोच्च अदालतको फैसला र पार्टीको विधानका … पूरा पढ्नुहोस् »

निर्वाचन सहजीकरणका लागि कांग्रेसले सातै प्रदेशमा तोक्यो संयोजक

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत हुने अधिवेशनहरूलाई सहजीकरण गर्न सातै प्रदेशमा संयोजक तोकेको छ । असोज ३ र ४ गतेदेखि वडा अधिवेशन गर्ने तयारी गरिरहेको कांग्रेसले महाधिवेशनको निर्वाचन प्रक्रिया … पूरा पढ्नुहोस् »

नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा सर्‍यो अन्तिम सुनुवाइ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी नेकपाका सहसंयोजक माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाको अन्तिम सुनुवाइ सारिएको छ । बिहीबार विशेष अदालतमा मुद्दा ‘हेर्न नमिल्ने’ भएपछि सुनुवाइ अर्को दिनका निम्ति … पूरा पढ्नुहोस् »

२४ भदौको विध्वंशका आरोपीलाई किन उन्मुक्ति दिइँदै छ ? – अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष २३ भदौमा जेनजी आन्दोलन शान्तिपूर्ण रूपमा सुरुवात भएको बताएका छन् । बुधबार भिडयो सन्देश जारी गर्दै उनले तर शान्तिपूर्ण प्रदर्शनलाई … पूरा पढ्नुहोस् »

जेनजी विद्रोहबारे मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेनजी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । जेनजी आन्दोलनको एक वर्ष … पूरा पढ्नुहोस् »

कांग्रेसले अघि सार्‍यो सरकारसँग पाँच प्रमुख माग

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोसी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार र सोमबार … पूरा पढ्नुहोस् »

डिजिटल अद्यावधिक नगर्नेहरू पनि कांग्रेस महाधिवेशनमा सहभागी हुन पाउने

काठमाडौं । क्रियाशील सदस्यता डिजिटल अद्यावधिक नगर्नेहरू पनि कांग्रेस महाधिवेशनमा सहभागी हुन पाउने भएका छन्। १५ औँ महाधिवेशनमा सहभागिताका लागि क्रियाशील सदस्यताको अनिवार्य डिजिटल अद्यावधिकको पक्षमा रहेको संस्थापन पक्ष उक्त … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । कार्यसम्पादन समितिको शनिबारको … पूरा पढ्नुहोस् »