सरकारद्धारा दमन, ज्यादती र अत्याचारका कारण बृहत संयुक्त मोर्चा बनाएर नयाँ आन्दोलनको तयारीमा छौं : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकारविरुद्ध आन्दोलनको तयारीमा लागेको बताएका छन् । नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्ने क्रममा उनले सरकारले दमन … पूरा पढ्नुहोस् »

अधिवेशन स्थगित गरेर निर्णायक वार्ता गर्नुस् – खड्का

काठमाण्डौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अधिवेशन केही समय स्थगित गरी निर्णायक वार्ता र संवाद गर्न सभापति गगन थापालाई आग्रह गरेका छन्। आज सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा … पूरा पढ्नुहोस् »

सबैलाई समेटेर अघि बढ्न जुनसुकै लचकता अपनाउन तयार छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनलाई एकतावद्ध रूपमा सम्पन्न गर्न आफूले आवश्यक लचकता अपनाउन तयार रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उक्त बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्ने भएको … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशनका लागि ६५ सय बढी प्रतिनिधि चयन हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि ६ हजार ५२८ प्रतिनिधि चयन हुने बताइएको छ । ललितपुरस्थित केन्द्रीय पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले … पूरा पढ्नुहोस् »

कांग्रेस बागमतीको अपिल : १५औं महाधिवेशन सफल बनाऔँ, बाढीपीडितको उद्धार–पुनर्वास गरौँ

ललितपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले आसन्न १५औँ महाधिवेशनलाई एकताबद्ध र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न अपिल गर्दै बाढीपहिरो प्रभावितको उद्धार, पुनःस्थापना तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको … पूरा पढ्नुहोस् »

रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, … पूरा पढ्नुहोस् »

सरकार ग्याससमेत वितरण गर्न नसकेर लाचार सावित भयो – एमाले

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकार ग्यास वितरणसमेत गर्न नसकेर लाचार सावित भएको आरोप लगाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै एमाले सांसद पद्मा अर्यालले यस्तो आरोप … पूरा पढ्नुहोस् »

कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार शुल्क

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन निर्देशिका जारी गरेको छ। जारी निर्देशिकामा कुन तहको नेतृत्वको उम्मेदवार बन्दा कति शुल्क बुझाउनुपर्ने भन्ने उल्लेख छ। जसअनुसार पार्टीको केन्द्रीय सभापतिको उम्मेदवार बन्न ४० हजार … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट दरपिठ

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन र इतर समूहको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ । अधिवक्ता मनिराम उपाध्यायले रिट दर्ताका लागि … पूरा पढ्नुहोस् »