कांग्रेसले अघि सार्यो सरकारसँग पाँच प्रमुख माग
काठमाडौं । नेपाली कांग्रेसले भोटेकोसी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार र सोमबार … पूरा पढ्नुहोस् »

















