जनकपुरधामको परिक्रमा सडकभित्र माछामासु र मदिराको बिक्री नगरौं- मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र माछामासु र मदिराको उत्पादन, बिक्रीवितरण र उपभोग निषेधसम्बन्धी धार्मिक मान्यता र कानुनी प्रावधान कडाइका साथ पालना हुनुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

‘ओलीले सरकारको नेतृत्व गरेपनि नीतिगत निर्णयको नेतृत्व काँग्रेसले गरेको छ’

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको भए पनि नीतिगत निर्णयको नेतृत्व काँग्रेसले नै गरिरहेको दाबी गरेका छन् । राष्ट्रिय मेलमिलाप दिवसको … पूरा पढ्नुहोस् »

श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक रहेको बताएका छन् । मंगलवार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को छैटौँ श्रम संसदको उद्घाटन सत्रलाई … पूरा पढ्नुहोस् »

डा. भट्टराईसँग रास्वपा सांसद गौतमको भेटवार्ता

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपाकी सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ । भट्टराई निवासमा सोमबार उनीहरुबीच भेट भएको … पूरा पढ्नुहोस् »

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । जस अन्तर्गत बैठकमा भन्सार सम्बन्धी कानूनलाई … पूरा पढ्नुहोस् »

देशभर राष्ट्रिय मेलमिलाप आवश्यक छ : सभापति देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशैभर राष्ट्रिय मेलमिलाप आवश्यक रहेको र कांग्रेसले नै त्यसको अग्रसरता लिनुपर्ने बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवस तथा कांग्रेसले चलाएको १०० दिने विशेष अभियान … पूरा पढ्नुहोस् »

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा … पूरा पढ्नुहोस् »

प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि सबै एक होऔँ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि सबै एक हुनुपर्ने बताएका छन् । सोमवार तमु ल्होसारको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

विश्व बैंक र एडिबीबाट सहयोग नभए माथिल्लो अरुण जनताको लगानीमा बनाउँछौं- कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताएका छन् । कार्यकारी … पूरा पढ्नुहोस् »

रविमाथि सरकारले राजनीतिक पूर्वाग्रह राख्यो- उपमहासचिव वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको बताएका छन् । सोमबार प्युठानको जुम्रीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पुनले अनुसन्धान … पूरा पढ्नुहोस् »