विश्वासको मत संख्या होइन, मेरो जिम्मेवारी हो : मुख्यमन्त्री थापा

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सरकारलाई राजनीतिक भागबण्डा र सत्ता समीकरणको सीमाभन्दा माथि उठाएर जनताको सरकारका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रदेशसभाबाट विश्वासको मत … पूरा पढ्नुहोस् »

बागमतीका नेकपा सांसदले भेटे प्रचण्ड, थापालाई विश्वासको मत दिन तयार

बागमती प्रदेशमा सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्ट रहेका सांसदहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मंगलबार काठमाडौंमा भेट गरी सत्ता साझेदारी, मन्त्रालय बाँडफाँड र सरकार सञ्चालन र यसको स्थायित्वबारे छलफल … पूरा पढ्नुहोस् »

कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ । निवेदनमाथि ११ भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन … पूरा पढ्नुहोस् »

पार्टीको निर्देशन अवज्ञा गर्ने तीन प्रदेश सांसदलाई राप्रपाले गर्‍यो पदमुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको निर्देशन अवज्ञा गर्ने तीन प्रदेश सांसदलाई पदमुक्त गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको हस्ताक्षरमा जारी विज्ञप्तिमा तीन सांसद पदमुक्त गरिएको उल्लेख छ … पूरा पढ्नुहोस् »

कांग्रेसको महाधिवेशन रोक्नुपर्ने मागसहितको रिट मंगलबार दर्ता हुने

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा पेस रिट मंगलबार मात्रै दर्ता हुने भएको छ । पूर्वसभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले पेस गरेको रिट … पूरा पढ्नुहोस् »

रिटको टुंगो नलाग्दै विश्वासको मत अघि बढाए कांग्रेसले प्रदेशसभा बहिष्कार गर्ने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटको न्यायिक निरूपण नहुँदै विश्वासको मत लिने प्रक्रिया अघि बढाइए नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशन रोक्न देउवा र खड्का रिट लिएर पुगे सर्वोच्च

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन् । सोमबार (भदौ ८) देउवा र खड्का भिन्नाभिन्नै रिट … पूरा पढ्नुहोस् »

उद्धव थापालाई पदमुक्त नगरेसम्म प्रदेश सभा बैठक चल्न नदिने राप्रपाको अडान

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना कारबाहीमा परेका सांसद उद्धव थापालाई पदमुक्त नगरेसम्म बागमती प्रदेश सभाको बैठक चल्न नदिने अडान लिएको छ । हेटौँडास्थित संसद सचिवालयमा आइतबार बसेको … पूरा पढ्नुहोस् »

बागमतीका मुख्यमन्त्री आज विश्वासको मत लिँदै

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको छ। … पूरा पढ्नुहोस् »

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू – सभापति लामिछाने

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार राजधानी … पूरा पढ्नुहोस् »