कांग्रेस जनसम्पर्क समितिको १४ देशमा अधिवेशन सकियो

काठमाडौं । नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिको नयाँ नेतृत्वका लागि अधिवेशन भएको छ । सातवटा देशका जनसम्पर्क समितिले विशेष महाधिवेशनअघि अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेका थिए । … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन कांग्रेसको ‘ह्विप’

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्विप जारी गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री थापाले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न सांसदहरूलाई … पूरा पढ्नुहोस् »

रास्वपाका पूर्व नगर सभापति न्यौपाने कांग्रेस प्रवेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर,सर्लाहीका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । न्यौपानेलाई कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौँको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित … पूरा पढ्नुहोस् »

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका लागि चार जना अनुसन्धानकर्तालाई ‘प्रदीप गिरि स्मृति फेलोसिप’ प्रदान गर्ने भएको छ । स्व प्रदीप गिरिको चौथो स्मृतिको अवसरमा शनिबार कांग्रेस केन्द्रीय … पूरा पढ्नुहोस् »

अध्यक्ष ओली हट्नुपर्छ भन्ने कतै छैन

नेकपा एमालेको पार्टी जागरण अभियानका क्रममा विराटनगर आएका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक गतिरोध, सरकारको कार्यशैली र एमाले पुनःगठनको विषयमा कार्यकर्तालाई प्रशिक्षण दिएका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीले … पूरा पढ्नुहोस् »

बागमतीका मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने

काठमाण्डौं । बागमतीका मुख्यमन्त्री थापाले किरण थापा मगरले भदौ ८ गते विश्वासको मत लिने भएका छन्। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

मंसिरभित्र महाधिवेशन नगरे कांग्रेसको वैधानिकता नरहने : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतबाट कांग्रेसको वैधानिकतालाई असर नपर्ने गरी फैसला आउनेमा विश्वस्त रहेको बताएका छन् । मंसिरभित्र महाधिवेशन नगरे कांग्रेसको वैधानिकता नरहने भन्दै उनले न्यायाधीशहरूले … पूरा पढ्नुहोस् »

नौजना रास्वपा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा नौजनालाई मनोनीत गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको केन्द्रीय समिति बैठकले नौजना केन्द्रीय सदस्य मनोनीत गरेको हो । … पूरा पढ्नुहोस् »

देउवाको रिट सर्वोच्चबाट फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले पेश गरेको रिट कार्यालय समय सकिने बेला सर्वोच्च अदालतबाट फिर्ता लगिएको छ । सर्वोच्चमा पेस भएको रिट … पूरा पढ्नुहोस् »

१५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा पक्ष सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग राखेर शेरबहादुर देउवा समूह रिट दायर गर्न सर्वोच्च अदालत पुगेको छ । रिटमा महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरिएको छ । … पूरा पढ्नुहोस् »