१५ औँ महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको इतर समूह सर्वोच्च जाँदै

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५ औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ। महाराजगञ्जस्थित डा. शशाङ्क कोइरालाको निवासमा मंगलबारदेखि तीन … पूरा पढ्नुहोस् »

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन् । बिहान ११ बजे … पूरा पढ्नुहोस् »

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौंडा । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन् । आज प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई … पूरा पढ्नुहोस् »

एमालेका किरण थापा मगर बागमती मुख्यमन्त्री नियुक्त हुँदै

काठमाण्डौं । नेकपा एमालेका सांसद किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुने भएका छन्। उनले बुधबार एमाले, नेकपा र राप्रपासहितको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए। प्रदेश प्रमुख … पूरा पढ्नुहोस् »

बागमतीमा राप्रपाबाट ३ मन्त्री

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअनुसार सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने काम अन्तिम चरणमा पुगेको छ । एमालेले मुख्यमन्त्रीसहित २ मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले २ … पूरा पढ्नुहोस् »

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न नौवटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक नभएका कारण एकै दिन नौवटा समितिको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको बैठक … पूरा पढ्नुहोस् »

अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस् – सभापति लामिछाने

काठमाडौं । सांसदका गतिविधिहरू अमर्यादित र मन्त्रीहरूसँगै पनि असमझदारी बढ्न थालेपछि बुधबार रास्वपा सभापति रवि लामिछानेले दुवैलाईसँगै राखेर पार्टीको तर्फबाट निर्देशन दिएका छन् । संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र … पूरा पढ्नुहोस् »

बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन

काठमाडौँ । अन्ततः बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न राप्रपाले समर्थन गरेको छ । प्रदेश सरकार गठनका लागि राप्रपाका १२ सांसदले समर्थन गर्ने सहमति भएपछि एमालेका किरण थापामगरले मुख्यमन्त्रीमा दाबी … पूरा पढ्नुहोस् »

संस्थापनइतरले गरेको भेलामा कांग्रेसका जिल्ला सभापति र क्षेत्रीय सभापति को को सहभागी ?

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरले गरेको राष्ट्रिय भेलामा १० जिल्लाका सभापति सहभागी भएका छन् । साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा भएको भेलारसम्मेलनमा सबैभन्दा बढी सुदूरपश्चिमबाट जिल्ला सभापतिहरु सहभागी भएका … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा कांग्रेसले उठायो देउवालाई पदमुक्त गर्ने सभामुखको निर्णयमा नियतको प्रश्न

सुदूरपश्चिम प्रदेशका सांसद प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने निर्णयमा नेपाली कांग्रेस संसदीय दलले नियतको प्रश्न उठाएको छ । दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा पत्रकार सम्मेलन गर्दै पदमुक्त गर्ने निर्णयपछाडिको … पूरा पढ्नुहोस् »