आगामी निर्वाचनअघि प्रदेश सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको निर्णय

काठमाडौँ ।अग्रगामी मोर्चाले आगामी प्रदेश निर्वाचनसम्म मोर्चाका कुनै पनि घटक दलहरू प्रदेश सरकारहरूमा सहभागी नहुने निर्णय गरेको छ । मोर्चाको मंगलबार बसेको बैठकले उक्त विषयमा सर्वसम्मत निर्णय गरेको जसपा नेपालका … पूरा पढ्नुहोस् »

शासकीय अराजकता अन्त्यको मागदेखि समयमै महाधिवेशनको प्रतिबद्धतासम्म

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका यथावत् राख्नेदेखि समसामयिक विभिन्न विषयमा १६ बुँदे निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले १६ बुँदे निर्णय … पूरा पढ्नुहोस् »

रास्वपा सांसदका गतिविधि नियाल्न बन्यो गुगल फर्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टीका सांसदहरूको गतिविधि निगरानी गर्न गुगल फर्म बनाएको छ । रास्वपाकी सचेतक क्रान्तिशिखा धितालका अनुसार गुगल फर्म तयार गरेर व्यवस्थित गरिएको छ । … पूरा पढ्नुहोस् »

कांग्रेसले अधिवेशनमा खटिने निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि तोकिएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिने भएको छ । समितिले १५औं महाधिवेशन अन्तर्गत जिल्लाहरूमा तोकिएका निर्वाचन अधिकृतहरूलाई मंगलबार प्रशिक्षण दिने भएको हो … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । … पूरा पढ्नुहोस् »

वाग्मतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

हेटौँडा । वाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिएको राजीनामा स्वीकृत गर्दै उनले मुख्यमन्त्रीमा दाबी पेस गर्न … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । ललितपुरस्थित पार्टी कार्यालय सानेपमा सोमबार दिउँसो २ बजेका लागि बैठक डाकिएको छ । बैठकलाई पार्टी सभापति गगनकुमार थापाले … पूरा पढ्नुहोस् »

राजनीतिक स्वार्थका लागि बीपीको अपव्याख्या गरियो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय बीपी कोइरालाका विचारलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति बढेको बताएका छन्। आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले बीपी … पूरा पढ्नुहोस् »

म हिन्दू हुँ, तर कसैको खिलाफमा छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भएको बताएका छन्। कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले आफू कसैको विरोधी … पूरा पढ्नुहोस् »

इतर समूहको राष्ट्रिय भेलामा प्रस्तुत ५ प्रतिवेदन पारित

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला)समूहले राजधानीमा गरिरहेका राष्ट्रिय भेलामा प्रस्तुत ५ प्रतिवेदन परिमार्जनसहित पारित भएका छन् । गत शुक्रबारबाट काठमाडौँको … पूरा पढ्नुहोस् »