पार्टी रूपान्तरणको बहसप्रति ओलीले दिए हुल्याहाहरूले गरेको हुलदंगाको संज्ञा

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पछिल्लो समय उठिरहेको पुनर्गठन र रूपान्तरणको आवाजलाई ‘केही हुल्याहाहरूले गरेको हुलदङ्गा’ को संज्ञा दिएका छन्। फरक मत राख्नेहरूलाई पार्टी छाडेर जान … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस इतर समूहको भेलालाई किन ‘सम्मेलन’ मा परिणत

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई अब औपचारिक सम्मेलनको रूपमा अगाडि बढाउने भएको छ। प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार, सुरुमा राष्ट्रिय भेलाको रूपमा कार्यक्रम … पूरा पढ्नुहोस् »

गगन थापा प्रश्न उठाउने, आशा जगाउने काविल नेता

गगन थापा नेपाली राजनीतिमा निरन्तर चर्चामा रहने नाम हो। उनी नेपाली काँग्रेसका सभापति मात्र होइनन्, परिवर्तन, जबाफदेहिता र नयाँ राजनीतिक संस्कृतिको प्रतीकका रूपमा पनि प्रमाणित भइसकेका नेता हुन् । गगन … पूरा पढ्नुहोस् »

कांग्रेस इतरपक्षको राष्ट्रिय भेलामा आज विषयगत छलफल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित तीन दिने राष्ट्रिय भेलाको दोस्रो दिन आज विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल सुरु भएको छ । काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा जारी बन्दसत्रमा … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशन अवैधानिक भएको इतर पक्षको दाबी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी नेताहरूले पार्टीको आन्तरिक एकता र वैधानिकतामाथि जोड दिएका छन्। भेलालाई सम्बोधन गर्दै अधिकांश वक्ताले विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न … पूरा पढ्नुहोस् »

कांग्रेस बलियो बनाउन संस्थागत एकता अपरिहार्य : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र समुन्नतिको यात्रालाई गति दिन नेपाली कांग्रेस पार्टीभित्र सुदृढ एकता आवश्यक रहेको बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित … पूरा पढ्नुहोस् »

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, प्रमुख अतिथि देउवा

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुने भएको छ । काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा प्रमुख अतिथिको रुपमा पूर्व सभापति शेरबहादुर देउवा सहभागी … पूरा पढ्नुहोस् »

समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएँ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू पाँच महिना लामो उपचारपछि स्वदेश फर्किन पाउँदा खुसी भएको बताएका छन्। सिंगापुरमा उपचार लागि गएको पाँच महिनापछि आज बिहीबार साढे १२ … पूरा पढ्नुहोस् »

पूर्वप्रधानमन्त्री देउवा ५ महिनापछि स्वदेश फर्किए

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। उनी आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। पूर्वप्रधानमन्त्री समेत … पूरा पढ्नुहोस् »

देउवाको स्वागतका लागि भेला हुन तोकियो ३ स्थान

काठमाडौँ । ६ महिनामा स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वागतका लागि भेला हुन तीनवटा स्थान तोकिएको छ । कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले विमानस्थल प्रवेश गर्ने गोल्डेन … पूरा पढ्नुहोस् »