रास्वपा सांसदका गतिविधि नियाल्न बन्यो गुगल फर्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टीका सांसदहरूको गतिविधि निगरानी गर्न गुगल फर्म बनाएको छ । रास्वपाकी सचेतक क्रान्तिशिखा धितालका अनुसार गुगल फर्म तयार गरेर व्यवस्थित गरिएको छ । … पूरा पढ्नुहोस् »