एमालेका किरण थापा मगर बागमती मुख्यमन्त्री नियुक्त हुँदै
काठमाण्डौं । नेकपा एमालेका सांसद किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुने भएका छन्। उनले बुधबार एमाले, नेकपा र राप्रपासहितको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए। प्रदेश प्रमुख … पूरा पढ्नुहोस् »

















