नौजना रास्वपा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा नौजनालाई मनोनीत गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको केन्द्रीय समिति बैठकले नौजना केन्द्रीय सदस्य मनोनीत गरेको हो । जसमा सुनिल लम्साल, भूपदेव शाह, सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव छन् । त्यस्तै, मनोहर प्रधान, भक्तबहादुर राई, बशुमाया तामाङ र सुरेन्द्र चौधरी केन्द्रीय सदस्य बनेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *