बाँकेको नानापुर क्षेत्र पर्यटकको रोजाइमा पर्दै

बाँके । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित नानापुर क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ । नेपालगञ्जबाट नजिकै रहेको प्राकृतिक वातावरण, सिद्धिविनायक लायन्स उद्यान र नानापुर घरबास (होमस्टे)ले पर्यटकलाई लोभ्याउने गरेको छ … पूरा पढ्नुहोस् »

बागलुङमा लोप हुदैँ मगर खाम भाषा

बागलुङ । एक दशकअघिसम्म मात्रै बागलुङको पश्चिमी क्षेत्रमा मगर खाम ‘पाङ’ भाषा बोल्नेको बाहुल्यता थियो । ती ठाउँ अठार मगरातअन्तर्गतका मगरमात्रै होइन, त्यहाँका दलित समुदायले पनि खाम भाषा बोल्दथे । … पूरा पढ्नुहोस् »

झोलुङ्गे पुलको प्रयोग गरी सुस्तामा विद्युतीकरण गरिँदै

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित तीन सय ५० घरधुरी रहेको नारायणी पारी सुस्तामा विद्युत् प्रसारण लाईन विस्तार हुने भएको छ । एक हजार पाँच सय ७१ मिटर लामो … पूरा पढ्नुहोस् »

त्रिशूलीमै बग्यो जितेन्द्रको सपना

सर्लाही । गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२८, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरो खस्दा दुईवटा बसमा सवार ६५ बढी यात्रुले अकालमै ज्यान गुमाउनुपर्‍यो । नदीमा बससँगै धेरैकोे जीवनमा केही गर्ने … पूरा पढ्नुहोस् »

प्रजातन्त्र सेनानी स्व.बलराम थापाको सम्झनामा

२६कहाँ गएति काका अहिलेजेलनेल बसे रे सुनेको महिले ।जान्थे म घरमा तिथि चाडमाबस्थे म उनको मायाँ आडमा । हाँसेरे बोल्थे खिसिक्क परिजप्थे उनले रामराम हरी ।बोल्थेनन् झुट्टा फरासि मनचाहिन्न भन्थे … पूरा पढ्नुहोस् »

साथी ! न तिम्रो सरकार न मेरो सरकार

“कसैको गल्तीलाई खण्डन नगरि त्यसै छोडदिनु बौद्धिक बेइमानी हो”( कार्ल माक्र्श) भन्ने भनाई सम्झेपछि मैले आफुले चलाई रहेको सामाजिक सञ्जाललाई विघटन गरेर अर्को सामाजिक सञ्जाल सञ्चालन गर्ने सोचलाई १ हप्ताको … पूरा पढ्नुहोस् »

कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री

भक्तपुर। भक्तपुर नगरपालिका–४, कुमाल टोलका स्थानीय बासिन्दाको मुख्य पेशा माटोको भाँडा बनाउने हो । माटोका भाँडा बनाउने परम्परागत पेशाबाटै यहाँका स्थानीयले घर व्यवहार चलाउनेदेखि छोराछोरी पढाउँदै आएका छन् । पछिल्ला … पूरा पढ्नुहोस् »

पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ सुनसान

गण्डकी । पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ हिजोआज सुनसान छ । जेठदेखि भदौसम्म पदयात्रा पर्यटनका लागि ‘अफसिजन’ मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङमा अहिले फाट्टफुट्ट मात्र विदेशी पर्यटक भित्रने … पूरा पढ्नुहोस् »

पदमार्ग निर्माणसँगै शिवपुरीको लौके झरनामा आन्तरिक पर्यटकको घुइँचो

काठमाडौं । गोठाला र घाँसीहरूले गीत गाउँदै हिँड्ने छहरेको वन र झरनामा जान पहिला–पहिला निकै कठिन हुन्थ्यो ।घारीको बाटोमा काँढा बिझ्ने, जुका लाग्ने र खोल्सीहरूमा फसिने जोखिम हुन्थ्यो । भिरबाट … पूरा पढ्नुहोस् »

जनतान्त्रिक गठबन्धन सरकार पर नेपाल मेँ क्या प्रतिक्रिया है–भारतमा चासो

सामाजिक सञ्जाल मार्फत मैले १४ जूनमा अवको दिनमा भारतको गठबन्धन सरकारको नेपालप्रति के सोच हुनेछ भनेर राखेको जिज्ञाशाप्रति भारतका प्रसिद्ध प्राज्ञ–वरिष्ठ साहित्य लेखक प्रयाश जोशीले “ परिस्थितिहरुमा रबैया निर्भर हुन्छ … पूरा पढ्नुहोस् »