महामना वीपीले समयलाई स्पर्श गर्नुभयो

काठमाडौँ । आज वीपी कोइराला जन्मनुभएको दिन । यो दिन नेपाली मुक्त चेतनाको लागि नवीन शिशु दिन । एकसय नौ वर्षअघि, यो त्यस्तो दिन हो–भदौ २४ गते, जुन दिन नेपाली … पूरा पढ्नुहोस् »

दुर्गालाई व्यवसायी बन्न छेकेन अपाङ्गताले

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी ३३ वर्षीया दुर्गा चौधरीलाई शारीरिक अपाङ्गता छ । उहाँको कम्मरमुनिको भाग चल्दैन । तीन वर्षको उमेरमै पक्षघात भएर चौधरीको कम्मरमुनिको भाग चल्न छाडेको हो । … पूरा पढ्नुहोस् »

पर्यटकले छुटाउन नहुने गन्तव्य पर्वत

कुश्मा । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । “परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा कार्यक्रम : अस्पतालमा कतै बिरामी घटे, कतै बढे

झापा । स्वास्थ्य बीमा सेवा कार्यक्रम ठूला निजी अस्पताल बन्द गरेपछि त्यसको प्रभाव उपचार गराउने आउने बिरामीमा देखिन थालेको छ । निजी अस्पतालले बीमा कार्यक्रम बन्द गरेपछि प्रथम सेवा विन्दुका … पूरा पढ्नुहोस् »

कन्या क्याम्पसमा थेगिनसक्नु विद्यार्थी

काठमाडौँ । विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी छन् । क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो … पूरा पढ्नुहोस् »

यसरी फेरियो भैरहवा

भैरहवा । जिल्ला सदरमुकाम भएको कारण केही सरकारी कार्यालय बाहेक अन्य कुनै चहलपहल नभएको भैरहवा लामखुट्टे, डुबान, फोहरलगायतको कारण यहाँ आउन मानिस नाक खुम्च्याउथे । सरकारी कार्यालयका कर्मचारी सकेसम्म भैरहवा … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले शहिदका सपना पूरा गर्नुपर्छ

काठमाडौँ । नेपाली कांग्रेस अहिलेको अवस्थामा जनताका लागि सहि गन्तव्य लिनु पर्छ भन्ने मान्यतालाई बुझेर गत चुनावको सम्झनालाई ख्याल गरेर आफ्ना कदम चाल्नु उचित हुन्छ । कसैका लागि होइन आफ्नै … पूरा पढ्नुहोस् »

रासायनिक मलको अभाव झेल्दै पोखराका किसान

लेखनाथ । धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर … पूरा पढ्नुहोस् »

अवैध संरचना भत्काउने काम कसैले रोक्न सक्दैन : कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने जनाएको छ । अहिले कामपाले … पूरा पढ्नुहोस् »

बलानसेरका अवस्थित देवीदह आन्तरिक विवादका कारण ओझेलमा

गोलबजार । सिरहा लहान नगरपालिका–१७ दौलतपुर, बलानसेरमा अवस्थित देवीदह आन्तरिक विवादका कारण ओझेलमा परेको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब सात किलोमिटर उत्तरमा पर्ने यो ठाउँ सिराहा र सप्तरी जिल्लालाई छुट्याउने … पूरा पढ्नुहोस् »