सिस्नेरी खोलाको पानी राजधानीमा ल्याउन प्रारम्भिक अध्ययन

काठमाडौँ । इन्द्रसरोवर (मकवानपुर), । काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिक रुपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन … पूरा पढ्नुहोस् »

विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन

वीरेन्द्रनगर । वीरेन्द्रनगरकी सिर्जना गुरुङले साँझ बिहान पेटभर खान पाइएला भनेर सोच्नुभएको थिएन । चौध वर्षकै उमेरमा विवाह बन्धनमा बाधिनुभएकी उहाँको आर्थिक अवस्था नाजुक रहनाका साथै मजदुरी गरेर ल्याएको पैसाले … पूरा पढ्नुहोस् »

घटेन महिला हिंसाका घटना

रोल्पा । हिंसामा परेका महिला तथा बालबालिकालाई अल्पकालीन आश्रय दिन सदरमुकाम लिवाङमा स्थापना गरिएको अल्पकालीन आश्रय गृह प्रभावकारी बनेको छ । गत जेठ मसान्तसम्म ७४ जनाले आश्रय लिएका थिए । … पूरा पढ्नुहोस् »

‘व्यालेट’ विद्रोह ! ‘नेपाली केजरीवाल’को खोजी

काठमाडौँ । शब्दमा ‘प्रजातन्त्र’ वा ‘लोकतन्त्र’ जे नामाकरण गरे पनि सत्तामा आम जनताको सहभागिता भनेको ‘दलीय व्यवस्था’ले नै व्यवस्थित गर्ने हो । त्यसैले दलीय (बहुदलीय) व्यवस्थालाई प्रजातन्त्रको ‘व्यूटी’ पनि भन्न … पूरा पढ्नुहोस् »

चितुवाको डरले बाहिर निस्किँदैनन् बन्दीपुरबासी

काठमाडौँ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ का बासिन्दा साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन् । साँझ परेसँगै चितुवा मानवबस्ती नजिक देखिन थालेपछि त्यसक्षेत्रका मानिस सतर्कता अपनाउन घर … पूरा पढ्नुहोस् »

वेलका बाढीपीडित भन्छन् : ‘हामी उच्च जोखिममा छौँ’

काठमाडौँ । चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम गर्नका लागि पर्याप्त … पूरा पढ्नुहोस् »

सबै ठूला सहरमा वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने

काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशभरका ठूला सहरहरुमा स्रोतमा नै वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने भएको छ । सहरी विकास मन्त्रालयले यसो गर्दा ८० प्रतिशत फोहर स्रोतमा नै व्यवस्थित हुने … पूरा पढ्नुहोस् »

आम्दानीको स्रोत बन्दैछ वन लसुन

भोजपुर । खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन (हाँडे लसुन) भोजपुरका अधिकांश वासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक रुपमा यसको खेती थालनी नभएपनि यहाँका स्थानीयवासीले वन लसुन … पूरा पढ्नुहोस् »

जे गर जसो गर तर रासायनिक मल खरिद गरेर किसानलाई तुरुन्तै देउ सरकार

काठमाडौ । कृषिका लागी अति आवस्यक राशानिका मल असार लागिसक्दा पनि नपाईने भन्ने कुरा सुन्दा पनि उदेक लाग्दो छ । कृषकले भोग्नु परेको मल नपाउने पुरानो र दुस्ख लाग्ने समस्या … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभामा सांसदले रासायनिक मल खोजेपछि ….

काठमाडौँ । खेतीपातीका समयमा सधैँ जस्तै यसपटक पनि रासायनिक मलको हाराहार भयो । नेपालमा रासायनिक मल कारखाना स्थापनाको बहस सुरु भएको पनि ४० वर्षभन्दा बढी भयो । जानकारका अनुसार त … पूरा पढ्नुहोस् »