फोनपेको स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५ सुरु

काठमाडौं । नेपालको प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक फोनपे ले “फोनपे स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५” को औपचारिक सुरुवात गरेको छ। देशभरका विश्वविद्यालयस्तरीय विद्यार्थीहरूलाई डिजिटल वित्तीय साक्षरता, फिनटेक नवीनता र सामाजिक … पूरा पढ्नुहोस् »

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुदैं

काठमाडौँ । महिला नेतृत्व क्षमताको विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित ‘राइज एन्ड लिड’ नामक कार्यशाला भोलि (बिहीबार) काठमाडौँको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कूलमा आयोजना हुँदैछ। यस कार्यशालामा अमेरिका विभिन्न क्षेत्रका महिला प्रशिक्षकहरूले … पूरा पढ्नुहोस् »

प्रिमियर इन्टरनेसनल स्कुलमा ‘थ्योरी अफ नलेज’ प्रदर्शनी सम्पन्न

काठमाडौं । नेपालकै पहिलो र एकमात्र आईबी कन्टिन्युम स्कुल प्रिमियर इन्टरनेसनल स्कुलले ‘थ्योरी अफ नलेज एक्जिबिसन २०२५’ अन्तर्गत ‘ज्ञान मेला’ सफलतापूर्वक सम्पन्न गरेको छ । आईबी डिप्लोमा प्रोग्राम अन्तर्गत वर्ष … पूरा पढ्नुहोस् »

फोनपेद्वारा स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५ को थालनी

काठमाडौं । डिजिटल भुक्तानी सञ्जाल फोनपे ले ‘फोनपे स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५’ सार्वजनिक गरेको छ। जसले देशभरका विश्वविद्यालयका विद्यार्थीहरूलाई डिजिटल साक्षरता, फिनटेकमा नवीनता, र सामाजिक प्रभावमा सशक्त बनाउने लक्ष्य लिएको … पूरा पढ्नुहोस् »

अमेरिकामा अध्ययनमा जाने विद्यार्थीको सामाजिक संजाल जाँच गर्न अनिवार्य बनाउने तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा अध्ययन गर्न आवेदन दिने विदेशी विद्यार्थीलाई सामाजिक संजाल जाँच गर्न अनिवार्य बनाउने तयारी गरेको छ । यसमा यसअघिको भन्दा कडाइ गर्ने तयारी … पूरा पढ्नुहोस् »

अध्ययनका लागि बाहिर जाने बिद्यार्थीका लागि शैक्षिक मेला गरिँदै

काठमाडौँ । इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी) को चावहिलस्थित शाखामा ‘मल्टिडेस्टिनेशन एजुकेशन फेस्ट २०२५ नामक शैक्षिक मेला हुने भएको छ । यही जेठ १८ गते अथार्त जुन १ तारिखका दिन … पूरा पढ्नुहोस् »

आईएमई लाइफ इन्स्योरेन्सका बिमित, अभिकर्ता र कमर्चारीलाई केटीएसमा छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई काठमाडौँ टेक्निकल स्कुल (केटीएस)मा रोजगारमुखी तालिमहरुमा २० देखि ५० प्रतिशतसम्म सहुलियत प्रदान गर्ने भएको छ । स्कुलका प्रशिक्षार्थिहरुलाई प्रशिक्षण अवधिभरी … पूरा पढ्नुहोस् »

शिक्षा विधेयक २०८० लाई टुङ्गोमा पुर्‍याउन गम्भीर छु- शिक्षामन्त्री पन्त

काठमाडौँ । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदन माथि … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्वारा एक्यान सदस्यलाई लक्षित वित्तीय सेवाहरूको घोषणा

काठमाडौं । एनएमबि बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल एक्यानसँग सम्झौता गरेको छ । एक्यानमा आबद्ध रहेका सदस्यहरूलाई लक्षित गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता बैंकले उक्त सम्झौतामा … पूरा पढ्नुहोस् »

राज्यपक्ष इमानदार नदेखिएको भन्दै सशक्त आन्दोलन गर्ने शिक्षक महासङ्घको चेतावनी

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले राज्य शिक्षकका मागप्रति इमानदार नदेखिएको आरोप लगाएको छ । आज एक विज्ञप्ति जारी गर्दै महासङ्घले आफूहरू पूर्ण इमानदारी र जिम्मेवारीका साथ प्रस्तुत भइरहँदा समेत राज्य … पूरा पढ्नुहोस् »