रुपन्देहीमा विद्यार्थी बोकेको बसमा आगलागी

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा एक निजी विद्यालयका विद्यार्थी बोकेको बसमा आगलागी भएको छ। लिटिल फ्लावर हायर सेकेन्डरी स्कुलको लु १ क १३२६ नम्बरको बस आज बिहान विद्यालयतर्फ आउँदै … पूरा पढ्नुहोस् »

बाल मन्दिर प्रकरणमा राई स्कुलका प्रिन्सिपल पाण्डेविरुद्ध मुद्दा

काठमाडौं । नेपाल बाल मन्दिरको जग्गा भाडामा दिने प्रकरणमा अनियमितता भएको घटनामा राई स्कुलका प्रिन्सिपल कीर्ति पाण्डेविरुद्ध पनि मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बुधबार जिल्ला … पूरा पढ्नुहोस् »

नेपालको व्यवहारिक शिक्षाको मागलाई सम्बोधन गर्दै मदन भण्डारी विश्वविद्यालय

काठमाडौ । नेपालको व्यवहारिक शिक्षाको मागलाई मदन भण्डारी विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले सम्बोधन गर्नसक्ने औल्याईको छ । मदन भण्डारी विश्वविद्यालयले आइतबार काठमाडौमा गरेको विश्वस्तरिय विश्वविद्यालय निमार्णका लागी पहिलो कदम विषयक … पूरा पढ्नुहोस् »

तीनकुने प्रकरणमा पक्राउ परेका ६ जना हिरासतबाटै परिक्षामा सहभागिता

काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका ६ जना युवक अहिले प्रहरी हिरासतमै रहेर कक्षा १२ को परीक्षा दिइरहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार १९ … पूरा पढ्नुहोस् »

पाटन क्याम्पसको स्ववियुमा नेविसंघको प्यानल विजयी

काठमाडौं । लामो समयदेखि रोकिएको पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शनिबार सम्पन्न भएको छ । निर्वाचनबाट नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ । जसअनुसार सभापतिमा रोहित कपाली, … पूरा पढ्नुहोस् »

कक्षा १२ को परीक्षा आजबाट, जापानमा ३७ जना

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ परीक्षा) आज आइतबारबाट सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले परीक्षाको आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकिएको जनाएको छ । … पूरा पढ्नुहोस् »

एमबियूएसटीद्वारा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबियूएसटी) ले विश्वस्तरीय “विश्वविद्यालयतर्फको पहिलो कदम” शीर्षकमा एकदिने अन्तर्राष्ट्रिय सम्मेलन आइतवार काठमाडौंमा आयोजना गर्ने भएको छ। उक्त सम्मेलनमा नेपाल तथा विदेशका प्रख्यात … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको जनप्रिय आधारभूत विद्यालय भवन पुनर्निर्माण गर्न सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रुकुम पश्चिम सानीभेरी गाउँपालिका–१ स्थित जनप्रिय आधारभूत विद्यालय भवन पुनर्निर्माण शिलान्यास कार्यक्रम गरेको छ । १७ कात्तिक २०८० मा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुई … पूरा पढ्नुहोस् »

कक्षा–१२ को परीक्षामा मोबाइल प्रयोग गरे कारबाही

काठमाडौं । कक्षा–१२ को परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडीलगायतलगायत ‘इलेक्ट्रोनिक्स डिभाइस’ लैजान निषेध गरिएको छ । परीक्षा हलमा मोबाइल प्रयोग गरे कारबाही गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । … पूरा पढ्नुहोस् »

सरकार र महासंघबीच भएको ९ बुँदे सहमति विद्यालय कर्मचारीद्वारा अस्वीकार

काठमाडौं । सरकार र शिक्षक महासंघबीच भएको ९ बुँदे सहमति विद्यालय कर्मचारीहरूले अस्वीकार गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले बिहीबार विज्ञप्ति जारी गर्दै सहमतिमा आफूहरूको सरोकार र सहभागिता नभएको भन्दै … पूरा पढ्नुहोस् »