आठ घण्टापछि आँबुखैरेनी–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन

काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ । आइतबार रातिदेखि परेको वर्षाका कारण आज बिहान २ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा … पूरा पढ्नुहोस् »

वीरेन्द्रनगर सिटी बसपार्क : बक्यौता असुल गर्न कानुनी प्रक्रिया सुरु

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर सिटी बसपार्कको सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाएको पिआर कन्स्ट्रक्सन भक्तपुरले भाडा नतिरेपछि नगरपालिकाले कानुनी प्रक्रिया अघि बढाएको छ । भाडाबापत रु ३७ करोड ३७ लाख रकम … पूरा पढ्नुहोस् »

कर्णाली करिडोर एक सातादेखि बन्द

काठमाडौँ । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ । दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो । सडकमा … पूरा पढ्नुहोस् »

नारायणगढ–बुटवल सडक निर्माणकार्य सुस्त, चालक मर्कामा

काठमाडौँ । साना सवारीसाधन र दुई पाङ्ग्रे सवारीसाधनका चालक ज्यानको बाजी लगाएर हिँड्नुपर्ने अवस्था आएको कावासोती–१० का माधव सुवेदी बताए । राजमार्गका खाल्डामा जम्मा भएका पानी र हिलोले मोटरसाइकल गुडाउनै … पूरा पढ्नुहोस् »

मेलम्ची र हेलम्बु आसपासका सडकहरुमा क्षति

काठमाडौँ । लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ । गत साल आएको बाढीले … पूरा पढ्नुहोस् »

जयनगरदेखि बिजलपुरासम्म रेल सेवाको विस्तार हुँदै   

धनुषा, भारतको जयनगरदेखि जनकपुरधाम–कुर्थासम्म सञ्चालन भइरहेको राष्ट्रिय गौरवको आयोजनामध्येको रेल सेवाले आफ्नो थप सेवा विस्तार गर्न लागेको छ । यही साउन ३० गतेदेखि जयनगरदेखि विजलपुरासम्म थप सेवा विस्तार गर्ने भएको … पूरा पढ्नुहोस् »

महाकाली करिडोरको काम सुस्त गतिमा   

महेन्द्रनगर, नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगतिको गति सन्तोषजनक छैन । विसं २०६६ देखि सुरु भएको निर्माण १२ … पूरा पढ्नुहोस् »

कालीगण्डकी करिडोरको काम धमाधम   

पर्वत, उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको काम धमाधम भइरहेको छ । पर्वत र स्याङजा खण्डमा अहिले स्तरोेन्नतिको काम भइरहेको छ ।        उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको अर्मादीबाट … पूरा पढ्नुहोस् »

सडकका समस्या मिलेर समाधान गर्ने महानगर र मन्त्रालयबीच सहमति   

काठमाडौँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौँ महानगरबीच हालका लागि महानगरभित्रका सङ्घीय सडकमा समस्या आउँदा मन्त्रालयले नै समाधान गर्ने गरी सहमति भएको छ ।         भौतिक पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई र … पूरा पढ्नुहोस् »

बिपी राजमार्गको आकस्मिक सूचनाप्रणाली ‘सूचनाविहीन’   

 काभ्रेपलाञ्चोक,  सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गमा सात वर्षदेखि अलपत्र आकस्मिक सूचनाप्रणाली (ईआइएस्) बोर्डमा अझै आवश्यक सूचना अद्यावधिक गरिएको छैन । गतवर्ष उक्त प्रणाली … पूरा पढ्नुहोस् »