काहुँखोला–सिक्लेस सडक एक सातादेखि अवरुद्ध

कास्की । कास्कीको मादी गाउँपालिकाको पर्यटकीय स्थल सिक्लेस जाने सडक पहिरोका कारण एकसातादेखि अवरुद्ध हुँदा स्थानीयलाई आवागमनमा सास्ती भएको छ । मादी गाउँपालिका–६ चिप्लीखोलामा गएको पहिराले काहुँखोला–सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध … पूरा पढ्नुहोस् »

पहिरोले मदन भण्डारी लोकमार्ग अवरुद्ध

उदयपुर । निरन्तर वर्षाका कारण उदयपुगढी गाउँपालिका–६ मौवासी खोला नजिकै सडकमा खसेको पहिरोका कारण मदन भण्डारी लोकमार्ग दुई दिनदेखि पुनःअवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार रातिदेखि आएको … पूरा पढ्नुहोस् »

अवरुद्ध जोमसोम-मुक्तिनाथ सडक सञ्चालन

ढोरपाटन । बुधबार साँझदेखि अवरुद्ध बनेको जोमसोम–मुक्तिनाथ सडक सञ्चालनमा आएको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिकाको सिमानामा पर्ने पान्डाखोलामा लेदोसहित आएको बाढीले सडक बगाउँदा बुधबार साँझदेखि अवरुद्ध … पूरा पढ्नुहोस् »

सार्वजनिक सवारीको बढ्यो भाडा, कहाँ पुग्न कति ? (सूचीसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणका रहेको जापानको संसदको माथिल्लो सदनका सदस्यहरूबीच भेटवार्ता भएको छ । बिहीबार राष्ट्रपति शीतल निवासमा भएको भेटमा नेपाल–जापान संसदीय मैत्री समुहका सदस्यहरूसमेत रहेका … पूरा पढ्नुहोस् »

अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा

काठमाडौं । पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे खण्ड सञ्चालनमा आएको छ । बुधबारदेखि परेको वर्षाका कारण आज बिहान साढे आठ बजेदेखि अवरुद्ध उक्त खण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको … पूरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडक अपराह्न ३ बजेसम्म नखुल्ने

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे खसेको पहिरो पन्छाउन आज अपराह्न ३ बजेसम्मको समय लाग्ने देखिएको छ । सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो … पूरा पढ्नुहोस् »

सुनकोशी मरिण डाइभर्सन आयोजना : सुरुङ निर्माणमा गति

काठमाडौं । अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र … पूरा पढ्नुहोस् »

दाङबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना

काठमाण्डौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको वेनिघाट रोराङ गाउँपालिका ९ हुग्दी खोलामा दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३ ००१ ख २६७५ नम्बरको बस आज बिहान पौने ५ बजे … पूरा पढ्नुहोस् »

बनेपामा सवारी दुर्घटना, एक जनाको मृत्यु

काभ्रे । काभ्रेको बनेपामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अरनिको राजमार्ग अन्तर्गत काभ्रे बनेपा नगरपालिका–१३ स्थित भैसीपार्टीमा सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले … पूरा पढ्नुहोस् »

मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी … पूरा पढ्नुहोस् »