पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

भरतपुर (चितवन)। सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख … पूरा पढ्नुहोस् »

सम्झौता भएको ४ वर्षमा पनि सुरू भएन पुल निर्माणकाे काम

म्याग्दी । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको चार वर्षसम्म पनि काम सुरुआत भएको छैन् । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि … पूरा पढ्नुहोस् »

अवरुद्ध जयपृथ्वी राजमार्ग अझै खुलेन

बैतडी । अविरल वर्षापछि आएको पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरुद्ध भएको हो … पूरा पढ्नुहोस् »

ढुंगाले लागेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु

कैलाली । डडेल्धुरामा सडकमाथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकलको पछाडि सवार व्यक्तिको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–२ रडुवास्थित केआई सिंह राजमार्गमा गएको पहिरोबाट खसेको ढुंगाले लागेर डडेल्धुराकै अमरगढी नगरपालिका–४ का … पूरा पढ्नुहोस् »

वर्षाका कारण बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध, सवारीसाधन बाटोमै अलपत्र

बाजुरा । वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । अम्कोटमा पहिरो आएपछि सडक अवरुद्ध बनेको हो । सदरमुकाम मार्तडी जोड्ने सडक गए रातिदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी … पूरा पढ्नुहोस् »

बाढी-पहिरोबाट ३ राष्ट्रिय राजमार्ग अवरूद्ध

काठमाडौं । अविरल वर्षसँगै आएको बाढी–पहिरोबाट देशका ३ वटा राष्ट्रिय राजमार्ग अवरूद्ध भएका छन्। बनढी पहिरोका कराण विभिन्न राजमार्ग ५५ स्थानमा एकतर्फीरूपमा सञ्चालनमा रहेको सडक विभागले जनाएको छ । विभागले … पूरा पढ्नुहोस् »

असारमा निर्माण भएका सडक वर्षाका कारण भत्किए

काठमाडौं । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षको अन्तिममा बजेट रकमान्तर गरेर जाजरकोटमा खनिएका २८ सडक वर्षाका कारण भत्किएका छन् । वर्षामा झरीसँगै निर्माण गरिएका सडक वर्षाको भलले बगाउँदा भत्किएका … पूरा पढ्नुहोस् »

हेटौँडा-काठमाडौँ सडक पुससम्म निर्माण हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँको जोड्ने सडकको निर्माण चार महिनाभित्र पूरा हुने बताएका छन। हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडक पुसभित्र निर्माण सम्पन्न भइसक्ने … पूरा पढ्नुहोस् »

मकवानपुरबाट निर्वाचित सांसदले भेटे प्रधानमन्त्री

हेटौँडा । मकवानपुरबाट निर्वाचित सांसदहरूले हेटौँडा बजार क्षेत्रको सडक विस्तारको विषय लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । मङ्गलवार मकवानपुरबाट निर्वाचित सङ्घीय सांसदहरूले राष्ट्रिय राजमार्ग अन्तर्गतको हेटौँडा बजार … पूरा पढ्नुहोस् »

बेनी-जोमसोम सडकमा दश स्थानमा पहिरोका जोखिम

काठमाडौं । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्डमा १० स्थानमा ठूलो पहिरोको जोखिम रहेको अध्ययनबाट पहिचान भएको छ । म्याग्दीको बेनीबाट मुुस्ताङको घाँससम्मको ४० किलोमिटर दूरीको सडक पहिरोबाट प्रभावित … पूरा पढ्नुहोस् »