गोरखा सदरमुकाम क्षेत्रको मुख्य सडक विस्तार गर्ने तयारी

काठमाडौं । लामो समयसम्म सडक विस्तार हुन नसकेको गोरखा बजार क्षेत्रको मुख्य सडक विस्तार हुने भएको छ । गोरखा नगरपालिका र वडा कार्यालयको समन्वयमा सदरमुकाम क्षेत्रको मुख्य सडक विस्तारसँगै सुविधा … पूरा पढ्नुहोस् »

भक्तपुरमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा पैदलयात्रीको मृत्यु

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ निकेरास्थित दुवाकोट मोडमा कार र मोटरसाइकल एकआपसको ठक्करबाट दुर्घटना हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। आज बिहान साढे ६ बजे पुरानो थिमी जाँदै … पूरा पढ्नुहोस् »

गजुरीमा ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु

काठमाण्डौं । धादिङको गजुरीमा ट्रकको ठक्करबाट विद्यालय गइरहेका दुई विद्यार्थीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको घटनास्थलमै ज्यान गएको बताइएको छ । … पूरा पढ्नुहोस् »

अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा अरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन आदेश दिएको छ । न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै … पूरा पढ्नुहोस् »

बीपी राजमार्ग – सिन्धुलीमा गाडी दुर्घटना हुँदा १० जना घाइते

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१ ज … पूरा पढ्नुहोस् »

काठमाडौँका विभिन्न सडकमा इन्द्रजात्राका कारण सवारी आवागमन निषेध

काठमाडौँ । येँयाः (इन्द्रजात्रा)को अवधिमा आजदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार आज वसन्तपुर, मरु, चिङ्कमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सुरु,मन्त्री ज्वालाद्वारा बस उद्घाटन

काठमाडौं । काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सुरु भएको छ । संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको … पूरा पढ्नुहोस् »

द्रुत बसका लागि उपत्यकामा अलग्गै लेन, भोलीबाट संचालनमा आउने

काठमाडौं । असोज ३ गतेबाट संचालनमा आउने सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ का लागि काठमाडौंका सडकमा निधारित बाटा बनाउन थालिएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले द्रुत बस सेवा सञ्चालन गर्न … पूरा पढ्नुहोस् »

माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा बालकको मृत्यु

दाङ । दाङमा माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका –६ गोलौराका १३ वर्षका दामोदर भण्डारी रहेका छन् । माइक्रोबसको ठक्करबाट घाइते भएका … पूरा पढ्नुहोस् »

सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा चलाउन ‘डेडिकेटेड लेन’ निर्माण सुरु

काठमाडौं । सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा ‘डेडिकेटेड लेन’ बनाउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि ‘रेडमार्क’ गर्न थालिएको सडक डिभिजनका कार्यालय … पूरा पढ्नुहोस् »