धादिङबेसीबाट तिप्लिङ छिचोलियो सडक सञ्जाल

मलेखु (धादिङ) । धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ । उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटोले जोडेको हो … पूरा पढ्नुहोस् »

काभ्रेपलाञ्चोकमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर

काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ मा निसान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मङ्गलबार दिउँसो कुशादेवीबाट नयाँगाउँतर्फ पराल बोकेर जाँदै … पूरा पढ्नुहोस् »

लमजुङ जिप दुर्घटना १६ जना घाइते

दूधपोखरी गाउँपालिका ६, साल्मेबाट सुन्दरबजार नगरपालिकाको भोटेओडारतर्फ आउँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा जिपमा सवार सबै १६ जना नै घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक … पूरा पढ्नुहोस् »

ढिलासुस्तीले थलिए म्याग्दीका सडक योजना

म्याग्दी । म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत आठ किलोमिटर दूरीको लाम्पाटा–दरवाङ खण्ड २०७८ जेठ महिनामा कालोपत्र गर्ने लक्ष्यसहित २०७६ जेठमा ठेक्का सम्झौता भएको थियो । बिरुवा–क्याराभान जेभीले रु २२ करोड ५७ लाखमा … पूरा पढ्नुहोस् »

काठमाडौंका यी तीन सडक आजबाट एकतर्फी

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्ड बुधबारदेखि एकतर्फी बनाइएको छ । महानगरपालिकाका अनुसार, सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय र महानगरपालिकाको संयुक्त प्रयासमा आजसम्म दोहोरो सवारी सञ्चालन … पूरा पढ्नुहोस् »

झुलाघाट नाका पूर्णरूपमा सञ्चालन, भारतबाट दसैं मनाउन घर फर्किनेलाई सहज

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलको मर्मत सम्भार कार्य भइरहेकाले गत असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै … पूरा पढ्नुहोस् »

चाडवाडलक्षित गरेर बागलुङका स्थानीय तह सडक मर्मत गर्दै

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले धमाधम सडक मर्मत गरिरहेको छ । वर्षामा आएको भेलबाढीले बिगारेको सडक नगरले चाडवाडलक्षित गरेर मर्मत थालेको हो । गोरेटो बाटो सरसफाइ, सवारी चल्ने सडक सरसफाइमा … पूरा पढ्नुहोस् »

यात्रुवाहक सवारीमा रुट परमिट खुल्ला

काठमाडौं । सरकारले नेपालीहरुको महान् पर्व बडा दसैँमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले शुक्रबारदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको … पूरा पढ्नुहोस् »

मदन भण्डारी राजमार्गमा एक सय आठ पुल निर्माण

काठमाडौं । पूर्व–पश्चिम जोड्ने देशको चौँथो राजमार्गका रूपमा मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत एक सय आठ पुल निर्माण गरिएको छ । जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा आधाभन्दा धेरै पुल … पूरा पढ्नुहोस् »

नयाँ बसपार्कमा लाग्यो टिकट लिने यात्रुको भीड

काठमाडौं । सरकारले दसैँ, तिहार तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट … पूरा पढ्नुहोस् »