बजेट अभावमा अलपत्र पर्‍यो छ लेन सडक

काठमाडौं । नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको छ लेन सडक बजेट अभावमा अलपत्र परेको छ । भरतपुर महानगरको मुख्य बजार क्षेत्र हुँदै जाने पूर्वपश्चिम राजमार्गलाई छ लेन बनाउन लागिएको हो । भरतपुर … पूरा पढ्नुहोस् »

ठेक्का रद्दको चेतावनीपछि काममा फर्किए ठेकेदार

काठमाडौं । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायी लामो समयपछि काममा फर्किएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटर सडकमध्ये बागलुङ … पूरा पढ्नुहोस् »

बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न थालियो

गलेश्वर । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न थालिएको छ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर … पूरा पढ्नुहोस् »

डेढ दशकसम्म सडकको अवस्था उस्तै

गलेश्वर । म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्वारदेखि सोही नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे जोड्ने बेनी-लभ्लिहिल-भकुण्डे सडक खुलेको १६ वर्ष पुगिसकेको छ । सडक खुलेको लामो समय बितिसक्दा पनि सडकको अवस्था उस्तै छ … पूरा पढ्नुहोस् »

ग्रामीण सडकले मौलिक सम्पदा नासिँदै

ढोरपाटन । पछिल्लो सडक नपुगेको गाउँ छैन । बस्ती छैन । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । दैनिक नगुँडे पनि कहिलेकाहीँ समान ओसारपसार गर्ने गर्छन् । … पूरा पढ्नुहोस् »

ट्रकको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु

बाँके । बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा गएराति ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको … पूरा पढ्नुहोस् »

साढे ६ वर्षमा पनि बनेन हुलाकी सडक

कञ्चनपुर । तीस महिनाभित्र कालोपत्र गरिसक्ने गरी कञ्चनपुरमा ६४ किलोमिटर हुलाकी सडक निर्माण थालिएको साढे छ वर्षमा पनि पूरा हुन सकेको छैन । वि.सं२०७३ फागुनमा निर्माण सम्झौता भई कञ्चनपुरको दक्षिण … पूरा पढ्नुहोस् »

नगरकोटमा तीन दिने सडक महोत्सव हुने

नगरकोट । भूकम्प र कोरोना महामारीका कारण शिथिल नगरकोटमा पर्यटकीय गतिविधि बढाउन यही कात्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव आयोजना गरिने भएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समिति … पूरा पढ्नुहोस् »

निर्माण सामग्री अभावले मालढुङ्गा–बेनी सडक ठप्प

पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम ठप्प बनेको छ । विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो । दसैँअघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक … पूरा पढ्नुहोस् »

भूकम्पबाट अवरुद्ध सडक खुला

काठमाडौं । शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो । भेरी करिडोरको जाजरकोट … पूरा पढ्नुहोस् »