प्रतिवादीबाट ११४३ वर्ष कैद भुक्तान गर्न बाँकी

काभ्रेपलान्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रतिवादीबाट एक हजार १४३ वर्ष कैद भुक्तान गराउन बाँकी रहेको जनाएको छ । पौने तीन वर्षको अवधिमा विभिन्न मुद्दाका प्रतिवादीबाट जिल्ला अदालतले एक हजार ६६२ … पूरा पढ्नुहोस् »

अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइतेन्युयोर्क ।  अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ । घटनामा परी अरु दुई जना … पूरा पढ्नुहोस् »

चितवनमा बाघले घाँस काट्न गएकी बृद्दालाई बेपत्ता बनायो

काठमाडौ । बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो … पूरा पढ्नुहोस् »

माइती नेपालद्वारा नेपालगञ्ज नाकाबाट पाँच सयको उद्धार

काठमााडौँ । मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण … पूरा पढ्नुहोस् »

कुश्मीशेरा बजारमा सहकारीसहित सात घरमा चोरी

काठमाडौँ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी … पूरा पढ्नुहोस् »

सशस्त्र प्रहरीको टोलीद्वारा हतियारसहित तीन पक्राउ

काठमाडौँ । पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको … पूरा पढ्नुहोस् »

हत्या गरेका पाँच दिनपछि बालकको शव सेप्टी ट्यांकीमा

काठमाडौँ । छिमेकीले हत्या गरेर सेप्टी ट्यांकीमा लुकाएको अवस्थामा ८ वर्षे बालकको शव फेला परेको छ । पाँच दिनदेखि बेपत्ता मलंगवा नगरपालिका–१२ गम्हरिया निवासी दीपेन्द्र ठाकुरको छोरा ८ वर्षीय मिठु … पूरा पढ्नुहोस् »

गर्भपतन गराएको आरोपमा साढे एक वर्ष कैद सजाय

काठमाडौँ । सप्तरीको महादेवा गाउँपालिकाकी एक महिलाको गर्भपतन गर्ने अभियुक्तलाई आज कैद सजाय भएको छ । महादेवा गाउँपालिका–४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा सोही … पूरा पढ्नुहोस् »

सात थान बुलेट बाइक बरामद

काठमाडौँ । प्रहरी बेवारिसे अवस्थामा रहेका सात थान रोयल ईन्फिल्ड कम्पनीका बुलेट बाइक बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न करिब २१ लाख मूल्य बराबरका बुलेट बाइक … पूरा पढ्नुहोस् »

गरगहना लुटपाटगरि महिलाको हत्या

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ । घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर उनको गयराति हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको … पूरा पढ्नुहोस् »