कारागारभित्र आधारभूत सुविधाहरूको अभाव- राष्ट्रिय मानवअधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको भैरहवा कारागारको अनुगमन गरेका छन् । अनुगमनपछि मानवअधिकार प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरूको अभाव रहेको टिप्पणी गरे । … पूरा पढ्नुहोस् »

सुनसरीमा बस र माइक्रो ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एक आपसमा ठोक्किंदा तीन जनाको निधन भएको छ साथै १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै … पूरा पढ्नुहोस् »

विपिनको अवस्थाबारे जानकारी लिन गए उनकी आमा र बहिनी इजरायल

काठमाडौँ । विपिन जोशीको अवस्था बारे जानकारी लिन उनकी आमा र बहिनी इजरायल गएका छन् । विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल गएका हुन् । उनीहरुलाई नेपालका … पूरा पढ्नुहोस् »

पशुपति आर्यघाटमा ५ सयमा हड्डी किनबेच,दुई जना पक्राउ

काठमाडौँ । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शव जलाउने जिम्मा लिएका काभ्रे घर भएका गणेश ढकाल र उनलाई सहयोग गर्दै … पूरा पढ्नुहोस् »

पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै

तानसेन । नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती माताको रथयात्राको तयारीलाई तीव्रता दिइएको छ । आगामी भदौ १ गते हुन लागेको २०६औँ भगवती रथाजात्राको तयारी तीव्र पारिएको … पूरा पढ्नुहोस् »

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

काठमाडौँ । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । ललितकी आमा ६३ बर्षिया शुभो राजवंशीको आईतबार विहान ४ बजे विराटनगर महानगरपालिका १४ स्थित घरमा निधन भएको जेठा छोरा रामकिशोर राजवंशीले … पूरा पढ्नुहोस् »

पशुपति आर्यघाटमा जलाउन ल्याइएको शवबाट मासु र हड्डी निकालिएको घटनामा एक जना पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा जलाउन ल्याइएको शवबाट मासु र हड्डी निकालिएको घटनामा एक जना पक्राउ परेका छन् । घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । पक्राउ … पूरा पढ्नुहोस् »

पाटे बाघ मृत भेटियो

पर्सा । पर्साको ठोरी गाउँपालिका-४ मालीबस्तीनजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ । पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले आज विहान ७ः३० बजे आसपासमा ठोरीको मालीवस्तीस्थित हुलाकी सडकभन्दा … पूरा पढ्नुहोस् »

स्वर्गिय श्यामबहादुर कार्किको संझनामा

उनका पथमागम्कि नहिडनेता हुं भनीचम्कि नहिडं ।१ आधार खोजकाङ्ग्रेस बचाउँमाया मोहलेजन सजाउँ। २ थियो नि उनकोकमलो मनकमि थिएनमायाँको धन ।३ स्वतन्त्र बादिरणमा डुल्थेराष्टका चिन्तागरी मन भुल्थे ।४ गरेर साध्यैभएन भन्थेसाना … पूरा पढ्नुहोस् »

समाजसेवी तथा शिक्षाप्रेमी स्व. कार्कीको १८औँ स्मृति सभा सम्पन्न,रक्तदान र विद्यालय सामग्री हस्तान्तरण

भक्तपुर । समाजसेवी तथा शिक्षाप्रेमी स्व. श्यामबहादुर कार्कीको १८औँ स्मृति सभामा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशप्रति युवाहरूको असन्तुष्टि चरममा पुगेको भन्दै यसलाई अपराध नभई वास्तविक भावनाका रूपमा बुझेर … पूरा पढ्नुहोस् »