सामसङ ग्यालेक्सी एम५५ ५जी सार्वजनिक

काठमाडौँ । सामसङले नेपालमा ग्यालेक्सी एम५५ ५जी सार्वजनिक गरेको छ । उक्त फोनमा सेगमेन्टकै लिडिङ सुपर एमोलेड प्लस डिस्प्ले, पावरफुल प्रोसेसर र स्टाइलिश डिजाइनको विशेषताहरू रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा … पूरा पढ्नुहोस् »

टिकटकमा यस्तो के छ, जसले मानिसलाई लत लगाउँछ ?

अमेरिकी सरकारले चिनियाँ भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । टिकटक र अमेरिकी सरकारबीच लामो समयदेखि चल्दै आएको संघर्ष अब निष्कर्षमा पुग्ने चरणमा छ । किनकि राष्ट्रपति जो … पूरा पढ्नुहोस् »

सुरक्षाका अन्य विभिन्न विकल्पहरु ह्वाट्सएपमा उपलब्ध

डिजिटल युगमा प्राइभेसी एउटा महत्वपूर्ण तथा बहुसरोकारित विषय बनेको छ । डिजिटल गोपनीयतालाई सुरक्षित राख्नु आजको समयको सबैभन्दा चुनौतिपूर्ण तथा कठिन काम हो । लोकप्रिय च्याटिङ प्लाटफर्म ह्वाट्सएपको प्रयोग धेरै … पूरा पढ्नुहोस् »

डिसहोमले ल्यायो ‘खुसीको रिचार्ज’ अफर

काठमाडौं । डिसहोम डीटीएचका ग्राहकहरूले अब जति रकमको रिचार्ज गर्‍यो उति नै रकम बोनस पाउने ‘खुसीको रिचार्ज’ अफर ल्याएको छ । ग्राहकले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन … पूरा पढ्नुहोस् »

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ: सञ्चारमन्त्री शर्मा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा दूरसञ्चार सेवाको महत्वपूर्ण भूमिका रहेको बताएकि छिन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकमको पाँचौँ केन्द्रीय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै … पूरा पढ्नुहोस् »

फेसबुक मेसेन्जरबाट अब एचडी तस्वीर पठाउन सकिने

फेसबुक मेसेन्जरबाट तस्वीर तथा भिडियो पठाउँदा त्यसको गुणस्तर घट्ने हुँदा हामीलाई दिक्क लाग्छ। तर, अबदेखि यस्तो चिन्ता मान्नु नपर्ने भएको छ । किनकि मेसेन्जरबाटै अब उच्च गुणस्तरीय अर्थात् एचडी क्वालिटीका … पूरा पढ्नुहोस् »

स्मिथ एन्ड स्मिथबाट रेमिट्यान्स पठाउँदा हरेक हप्ता १० हजार जित्न सकिने

काठमाडौं । रोमानियाको स्मिथ एन्ड स्मिथमार्फत रेमिट्यान्स पठाउँदा एक लाख रुपैयाँसम्म जित्न सकिने भएको छ । बैंक खाता, ईसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तैपिछे १० हजार र बम्परमा एकजनाले … पूरा पढ्नुहोस् »

नागरिक लगानी कोषले ल्यायो नयाँ मोबाईल एप

काठमाडौं । नागरिक लगानी कोषले नयाँ मोबाईल एप सीआईटी मोबाइल एप सञ्चालनमा ल्याएको छ । कोषले सहभागीहरुको सहजताको लागि उक्त नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याएको हो । यससँगै पुरानो … पूरा पढ्नुहोस् »

नेपाल टेलिकम र सर्वोच्च अदालतबीच सम्झौता

काठमाडौं । नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबीच बुधबार सम्झौता भएको हो । … पूरा पढ्नुहोस् »

एनसेल र महिला उद्यमी महासंघ नेपालबीच सहकार्य

काठमाडौं । एनसेल र महिला उद्यमी महासंघ नेपालबीच देशभर महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सहकार्यले महिला सशक्तीकरण र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास … पूरा पढ्नुहोस् »