सामुदायिक विद्यालयमा इन्टरनेट जडान गर्न दूरसञ्चारले दियो पौने १५ करोड

काठमाडौं । भूकम्पबाट अतिप्रभावित जिल्ला र काठमाडौं उपत्यकाबाहेक ६६ जिल्लाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान गर्न नेपाल दूरसञ्चार प्राधिकरणले स्थानीय तहहरूलाई पहिलो चरणमा १४ करोड ७२ लाख भुक्तानी गरेको … पूरा पढ्नुहोस् »

टेलिकमका ग्राहकले हिमालयन बैंकको एप निःशुल्क चलाउन पाउने

काठमाडौं । नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन् । नेपाल टेलिकम र हिमालयन बैंकको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क … पूरा पढ्नुहोस् »

मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ- मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सबै भू–भागमा यथाशीघ्र टेलिफोन र सूचना प्रविधिको सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गेरकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि … पूरा पढ्नुहोस् »

एसईई दिएका विद्यार्थीका लागि टेलिकमको निःशुल्क सिम सेवा

काठमाडौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर ल्याएको छ । नेपाल टेलिकम कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउनुका साथै ६ महिनाका लागि रिर्चाज बोन्स … पूरा पढ्नुहोस् »

अस्ट्रेलियामा टिकटक प्रतिबन्ध

क्यानबेरा । अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा … पूरा पढ्नुहोस् »

सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा छ: सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा रहेको बताएकी छन् । रेडियो नेपालको ७३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता शर्माले … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमद्धारा सजिलो भ्वाइस र डाटाको सुविधा उपलब्ध

काठमाडौं । नेपाल टेलिकमले आजबाट ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ । टेलिकमले आज एक विज्ञप्ती जारी गर्दे उक्त सुविधा उपलब्ध गराएको हो । विगतदेखि नै … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमले भन्याे- फ्रि कल उपलब्ध गराएको छैन

काठमाडौं । “नेपाल टेलिकमले फ्रि कल उपलब्ध गराइरहेको” भनेर विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर, ह्वाट्सएप तथा अनलाइन लगायतका सामाजिक सञ्जालमार्फत गलत प्रकारका सन्देशहरु प्रवाहित गरेको पाइएकोले यसप्रति सचेत रहन टेलिकमले … पूरा पढ्नुहोस् »

टेलिकमका उपकरण र संरचनामा क्षति गर्नेलाई सुरक्षा निकायमा खबर गरिदिन आग्रह

काठमाडौं । नेपाल टेलिकमले पछिल्लो समय विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउने काम भएको भन्दै त्यसबाट सेवा प्रवाहमा समस्या उत्पन्न हुने गरेको जनाएको छ । टेलिकमले मंगलबार विज्ञप्ति जारी गरी … पूरा पढ्नुहोस् »

अनलाइन मिडिया विश्वसनीय हुनुपर्छ : विज्ञहरु

काठमाडौं । अनलाइन मिडियाले सम्प्रेषण गर्ने विषयवस्तु सत्यतथ्य, विश्वसनीय र भरपर्दो हुनुपर्नेमा विज्ञसरोकारवालाले जोड दिएका छन् । अनलाइन मिडियाको तीव्र रुपमा भइरहेको विकाससँगै यसले सम्प्रेषण गर्ने विषयवस्तुबारे समाजमा नकारात्मक धारणा … पूरा पढ्नुहोस् »