भ्रष्टाचार रोक्न समाजका सबै अवयव सक्रिय हुनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐनलाई बलियो बनाएर भ्रष्टाचार सदाका लागि अन्त्य गर्न सरकार दृढ रहेको बताएकी छन् । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, … पूरा पढ्नुहोस् »

नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको टोलीलाई बालुवाटार … पूरा पढ्नुहोस् »

१५ दिनभित्र अनावश्यक तार हटाउन महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा अव्यस्थित तार १५ दिनभित्र हटाउन सम्बन्धित कार्यालय तथा संघ संस्थालाई निर्देशन दिएको छ । आज(मंगलबार) एक सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा … पूरा पढ्नुहोस् »

१५९ वडामा अनलाइनबाट दर्ताका लागि छैन पूर्वाधार

काठमाडौँ । देशभरका ६ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न नसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । पञ्जीकरण सप्ताहका … पूरा पढ्नुहोस् »

माइक्रोसफ्टलाई कारबाही गर्ने मस्कको चेतावनी

काठमाडौँ । ट्विटरका सीईओ एलन मस्कले माइक्रोसफ्टलाई कानुनी कारबाही गर्ने धम्की दिएका छन् । मस्कले कम्पनीले ट्विटरको डाटा अवैध रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । मस्कले एक ट्वीटको प्रतिक्रिया … पूरा पढ्नुहोस् »

स्मार्ट टेलिकमको स्वामित्व लिन सरकारले बढायो प्रक्रिया

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको स्वामित्व लिने प्रक्रिया अघि बढाइसकेको छ। लाइसेन्सका अवधि सकिएका कम्पनीको सम्पत्ति व्यवस्थापनका लागि बनेको कार्यविधिअनुसार नै प्राधिकरणले सञ्चालक बोर्डका सदस्य गोकर्ण सिटौलाको संयोजकत्वमा … पूरा पढ्नुहोस् »

संघीयता कार्यान्वयनसम्बन्धी कानुन बनाउने विषय सरकारको प्राथमिकतामा : सञ्‍चारमन्त्री

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संघीय निजामती सेवा ऐन कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पुगेको बताएकी छन् । राष्ट्रियसभामा बोल्दै मन्त्री शर्माले संघीय निजामती सेवा ऐन … पूरा पढ्नुहोस् »

रविलाई भोट नहाल्ने भनेकै विषयमा मानसिक तनाव खेप्दै प्रतीक्षा

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र समर्थक तालिवानी जस्ता देखिएका छन् । आफ्नो नेताविरुद्ध बोलेकै आधारमा उनीहरू आक्रामक भएर अश्लील गालीगलौज र धाकधम्कीमा उत्रिएका छन् । अहिले … पूरा पढ्नुहोस् »

बृहस्पतिको चन्द्रमाको लागि अन्तरिक्ष अभियान सुरु

पेरिस । युरोपेली अन्तरिक्ष एजेन्सीले शुक्रबार बृहस्पतिको चन्द्रमामा आफ्नो मिसन सफलतापूर्वक प्रक्षेपण गरेको छ । मौसमको खराबीका कारण बिहीबार प्रक्षेपण स्थगित गरिएको थियो । एरियन ५ रकेट स्थानीय समय अनुसार … पूरा पढ्नुहोस् »

आइस्पानको निर्णय – विश्व मापदण्ड अनुसार नेपालको इन्टरनेट सेवामा सुधार गर्ने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक सङ्घ नेपाल (आइस्पान)ले विश्व मापदण्ड अनुसार इन्टरनेट सेवाको गुणस्तर सुधार गर्ने निर्णय गरेको छ । राजधानीको एक होटलमा आयोजित भेलाले सोमबार एक भेलामा आइस्पानले यस्तो निर्णय … पूरा पढ्नुहोस् »