आज वर्षको पहिलो चन्द्रग्रहण अर्थात उपछाया चन्द्रग्रहण

काठमाडौँ । वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दैछ । तर यो पूर्ण नभई पेनम्बरल अर्थात उपछाया चन्द्रग्रहण हुनेछ । वास्तवमा चन्द्रग्रहण तीन प्रकारका हुन्छन् । पूर्ण चन्द्रग्रहण, आंशिक चन्द्र ग्रहण र … पूरा पढ्नुहोस् »

विदेश जाने विद्यार्थीहरुलाई प्रदान गरिने एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

काठमाडौँ । उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरुलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति … पूरा पढ्नुहोस् »

भी २७ सिरिज सार्वजनिक गर्दै भिभो

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नवीनतम भी २७ सिरिजका स्मार्टफोनहरू – भी २७ र भी २७ई छिटै सार्वजनिक गर्ने तयारी गरेको छ । भी सिरिजअन्तर्गत, यो नयाँ भी २७ … पूरा पढ्नुहोस् »

भारतका ४७ लाख भन्दा बढी व्हाट्सएप एकाउण्टमाथि प्रतिबन्ध

काठमाडौं । मेटाको स्वामित्वमा रहेको सन्देश सेवा व्हाट्सएपले सोमबार आफ्नो ‘प्रयोगकर्ता सुरक्षा रिपोर्ट‘ जारी गर्दै भारतका ४७ लाख भन्दा बढी खराब एकाउण्टहरुलाई प्रतिबन्ध लगाएको जनाएको छ। ह्वाट्सएपले सोमबार आफ्नो प्रयोगकर्ता-सुरक्षा प्रतिवेदनमा … पूरा पढ्नुहोस् »

सूचना प्रविधि क्षेत्रको विकासका लागि कानुनको व्यवस्था गर्छौँ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्राथमिकतामा राखेको सुशासन र समृद्धिको ‘एजेन्डा’लाई पूरा गर्न सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका हुने बताएका छन् । छैटौँ राष्ट्रिय सूचना … पूरा पढ्नुहोस् »

टेलिकमले सूचना प्रविधि दिवसका अवसरमा विभिन्न अफर दिदै

काठमाडौँ । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ । दिवसका अवसरमा कम्पनीले आजदेखि भ्वाइस र डाडा प्याकेज उपलब्ध … पूरा पढ्नुहोस् »

पूर्वराजा, पूर्वरानी र हिमानीको नाममा कुनै सामाजिक सञ्जाल नरहेको प्रस्टोक्ति

काठमाडौं । संवाद सचिवालयले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहको नाममा कुनै पनि सामाजिक सञ्जाल चलाउने नगरेको प्रस्टीकरण दिएको छ । बिहीबार एमाले अध्यक्ष केपी ओलीले … पूरा पढ्नुहोस् »

सञ्चारसम्बन्धी समस्या चाँडो समाधान गर्छौँ : मन्त्री शर्मा

काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसम्बन्धी समस्या चाँडै समाधान गर्ने बताईन । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले … पूरा पढ्नुहोस् »

नेपालमा सामसङ एलइडि टिभीको उत्पादन

काठमाडौं । नेपालमा बुधबारदेखि सामसङको टिभी कारखाना संचालनमा आएको छ । यो सँगै अब नेपालमै सामसङ एलइडि टिभिको उत्पादन सुरु भएको छ । गोल्छा ग्रुपले सामसङ कोरियासँगको सहकार्यमा नवलपरासीको रामग्राम … पूरा पढ्नुहोस् »

विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्र माध्यामिक शिक्षा परीक्षा (एसइई) सकाएर बसेका विद्यर्थीका लागि निःशुल्क आधारभूत कम्युटर तालिम सञ्चालन गरेको छ । यसका लागि गाउँपालिकाले दुई महिने आधारभूत कम्युटर तालिम … पूरा पढ्नुहोस् »