अझै पनि दूरदराजमा गुणस्तरीय मोबाइल सेवा नपुगेकातर्फ सेवा प्रदायकले ध्यान दिनुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अझै पनि दूरदराजमा गुणस्तरीय मोबाइल सेवा नपुगेकातर्फ सेवा प्रदायकले ध्यान दिनुपर्ने बताएकी छन् । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर … पूरा पढ्नुहोस् »

इन्टरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएको भन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको भन्दै प्राधिकरणले आफुखी शुल्क नबढाउने निर्देशन दिएको … पूरा पढ्नुहोस् »

भारतसहित १८० देशमा जेनेरेटिभ एआई च्याटबट ‘बार्ड’ सुरु गर्ने तयारीमा गुगल, के छ विशेषता?

काठमाडौँ । गुगलको कृत्रिम कुराकानी गर्ने आर्टिफिसिय इन्टेजिलेन्स (कृत्रिम बौद्धिकता) बार्ड भारतसहित १८० भन्दा बढी देशमा सुरु हुने भएको छ । कम्पनीको मुख्य कार्यालय माउन्ट भ्यूमा आयोजित ‘एनुअल डेभलपर कन्फ्रेन्स’ … पूरा पढ्नुहोस् »

आगलागीका कारण इन्टरनेट प्रभावित

काठमाडौं । आगलागीका कारण फाइबर केबल जलेर क्षति भएपछि जिल्लामा मोबाइल र इन्टरनेट सेवा प्रभावित भएका छन् । गएराति फुङ्लिङ नगरपालिकास्थित ल्याङ्बा क्षेत्रमा भएको आगलागीले इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डस्ले … पूरा पढ्नुहोस् »

ट्विटरमा नयाँ फिचर थप्ने एलोन मस्ककाे तयारी

एजेन्सी । ट्विटरका सीईओ एलोन मस्कले सोसल नेटवर्किङ साइटमा नयाँ फिचर थप्ने तयारी गरिरहेका छन् । ट्विटर प्रयोगकर्ताहरूले इमोजीको साथ थ्रेडमा कुनै पनि सन्देशको सीधा जवाफ दिन सक्छन् । यसका … पूरा पढ्नुहोस् »

नक्कली अडियो सार्वजनिक गरेपछि नेसनल दैनिक डटकम कार्बाहीमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा र पूर्व गृहमन्त्री बालकृष्ण खाणले घुस लिएको दाबी गदैं अडियो सार्वजनिक गर्ने अनलाइन प्रेस काउन्सिलको कारबाही परेको छ । मञ्जु खाणबाट दर्ता … पूरा पढ्नुहोस् »

काठमाडौंका अव्यवस्थित तार हटाउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका अव्यवस्थित तार हटाउन सुरु गरेको छ । महानगरको सौन्दर्य बढाउन तथा आगलागिको घटनालाई नियन्त्रण गर्न महानगरले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु … पूरा पढ्नुहोस् »

सामसङ मोबाइल बेच्ने गोल्छाको कम्पनीले एकै वर्षमा गर्‍यो ८ अर्बको व्यापार

काठमाडौं । नेपालमा सामसङ ब्रान्डको मोबाइल बेच्ने शेखर गोल्छाको हिम इलेक्ट्रोनिक्स प्रालिले एकै वर्षमा ८ अर्बभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ८ अर्ब १६ करोड ३० … पूरा पढ्नुहोस् »

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन, इन्टरनेटका तारमा क्षति नपुर्‍याउन गर्‍याे आग्रह

काठमाडौं । टेलिफोन र इन्टरनेटका तारमा क्षति नपुर्‍याउन नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । धेरै लामो समयदेखि टाँगिएका र सेवा प्रवाह भइरहेका तार एकै पटक व्यवथापन गर्न कठिनाइ हुने … पूरा पढ्नुहोस् »

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ आज मनाइँदै छ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस … पूरा पढ्नुहोस् »