सबै दूरसञ्चार सेवा प्रदायकको गुणस्तर मापदण्ड भन्दा कमजोर

काठमाडौं । मुलुकमा सबै दूरसञ्चार सेवा प्रदायकले प्रदान गर्ने सेवामा निर्धारित मापदण्डभन्दा कमजोर गुणस्तर रहेको पाइएको छ । नियामकीय निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गरेको स्थलगत परीक्षणको नतिजाअनुसार सबै सेवाप्रदायक कम्पनीले … पूरा पढ्नुहोस् »

इ सेवाको नयाँ योजना, एपमार्फत स्क्यान गरी भुक्तानी गर्दा आइफोन

काठमाण्डौं । इ सेवाको स्कयान टू विन अफर सुरू भएको छ। यस अफरअन्तर्गत इ सेवाको मोबाइल एपमार्फत क्युआर स्क्यान एन्ड पे गर्दा एक जना भाग्यशाली नेपालीले आइफोन १४ प्राप्त गर्न … पूरा पढ्नुहोस् »

डिसहोममा रिचार्ज गर्दा दुई जनाले जिते एक–एक लाख

काठमाडौं । डिशहोमको रिचार्ज गर्दा दुई जनाले एक एक लाख रुपैयाँ जितेका छन् । भीमसेन थापा गाउँपालिका २, का रामजीप्रसाद अंगाईं र गंगा जमुना गाउँपालिका ४ का राजेन्द्र भण्डारीले डिसहोमको … पूरा पढ्नुहोस् »

नेपाल टेलिकममा खुल्यो जागिरको अवसर

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि ७३ जना कर्मचारीको माग गरेको छ । कम्पनीले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरी विभिन्न १३ पदमा ७३ जना कर्मचारी माग गरेको हो । टेलिकमले … पूरा पढ्नुहोस् »

डिशहोमको नयाँ कनेक्सन अव मात्र २९९९ रुपैयाँमै

काठमाडौं । डिशहोमको नयाँ कनेक्सन अव मात्र २९९९ मा जडान गर्न सकिने भएको छ । सिमित अवधिको लागि यो छुट योजना लागु हुनेछ । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा … पूरा पढ्नुहोस् »

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ : पर्यटनमन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताए । पोखरा विमानस्थलमा आज प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश … पूरा पढ्नुहोस् »

क्यान इन्फोटेक स्टार्टअप र नयाँ प्रविधिमा विशेष आकर्षण, आज अन्तिम दिन

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघको आयोजनामा माघ २४ देखि सञ्चालन भइरहेको २८औं संस्करणको ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ डिशहोम फाइबरनेट ’ मा स्टार्टअप, नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण … पूरा पढ्नुहोस् »

क्यान इन्फोटेकमा अवलोकनकर्ताहरुको भीड

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मङ्लबारदेखि आयोजना गरिएको सूचना प्रविधि मेला क्यान इन्फोटेकमा अवलोकनकर्ताको भीड लागेको छ । मेलामा एकसय ५० भन्दा बढी स्टलमा ल्यापटप, डेस्कटप कम्युटर, माउस, किबोर्ड, तथा टेलिभिजन … पूरा पढ्नुहोस् »

२० वर्षीय दिनेश बहादुर बम बेपत्ता

काठमाडौँ । दार्चुला जिल्ला, दुहु गाउँपालिका वडा न. १ पिपलचौरि सौतोलि घर भई हाल काठमाडौंको बस्दैँ आएका २० वर्षीय दिनेश बहादुर बम बेपत्ता भएका छन् । वैदेशीक रोजगारका लागि कोरियन … पूरा पढ्नुहोस् »

आई.एम.ई डिजिटल सोलुसन र ललितपुर महानगरपालिकाबिच सम्झौता

काठमाडौँ । आई.एम.ई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिका बिच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार विद्युतिय कर भुक्तानीमा महानगरपालिकाले आई.एम.ई डिजिटल सोलुसन लिमिटेडको मोबाइल वालेट आइएमई पेको … पूरा पढ्नुहोस् »