रेड्मीको नयाँ फोन नेपाली बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ ‘फाइभ जी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो रेड्मी नोट १२ ‘फाइभ जी’ कनेक्टटीभीटिको साथ आएको हो । शाओमी नेपालका … पूरा पढ्नुहोस् »

चौधरी समूहको सिजी नेटको कारोबार आठ महिनामै ३२ करोड रुपैयाँभन्दा बढीको व्यापार

काठमाडौं । चौधरी समूहको इन्टरनेट सेवा प्रदायक सिजी कम्युनिकेसन्सको सिजी नेटले आठ महिनामै ३२ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। कम्पनीले २०२२।२३ को आठ महिनामा ३२ करोड २० लाख रुपैयाँको … पूरा पढ्नुहोस् »

अब ६३६ रुपैयाँमै ३० दिनसम्म अनलिमिटेड कल

काठमाडौँ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाइएको छ । नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफर अन्तर्गत रु. ६३६ … पूरा पढ्नुहोस् »

डिशहोमलाई आईएसओ गुणस्तर चिन्ह प्राप्त

काठमाडौं । नेपालमा डीटीएच् सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आईओस् प्रमाणीकरण प्राप्त गरेको छ । अमेरिको क्वालिटी स्ट्यान्डर्ड रजिस्टेचले हालै कम्पनीको योजना, … पूरा पढ्नुहोस् »

कुमारी बैंकले नास आईटीमा आवद्ध कम्पनीलाई कर्जा

काठमाडौं । कुमारी बैंक र सूचना तथा प्रविधि सम्बद्ध संस्थाहरुको छाता संघ (नास आईटी) बीच बैंकिङ्ग सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा कुमारी बैंकका वरिष्ठ उप प्रमुख … पूरा पढ्नुहोस् »

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

काठमाडौं । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू दश हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा रू तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा रू … पूरा पढ्नुहोस् »

क्लासिक टेकको आउटलेट संख्या १०४

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्टलाई प्राथमिकता दिंदै प्रयोगकर्ता मैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाई निरन्तरता दिएको छ । नयाँ आउलेटहरु गैरीधारा, थानकोट, चाबहिल, थली, केराबारी, … पूरा पढ्नुहोस् »

विदेशबाट ल्याइएका ५० लाख फोन असारसम्म कर तिरेर वैध बनाउनुपर्ने

काठमाडौं । सरकारले विदेशबाट आफन्त तथा साथीभाइले पठाएर।ल्याएर नेपालमा प्रयोगमा रहेका करिब ५० लाख फोनलाई वैध बनाउन कर तिर्नुपर्ने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८०।८१ को बजेटले गत … पूरा पढ्नुहोस् »

एनसेलले विराटनगरको हाटखोला मैदानमा गरेको कन्सर्ट भव्य रुपमा सम्पन्‍न

काठमाडौं। एनसेलले शनिबार विराटनगरको हाटखोला मैदानमा आयोजना गरेको कन्सर्ट भव्य रुपमा सम्पन्‍न गरेको छ। कन्सर्टमा दर्शकहरुले चर्चित कलाकार तथा सांगीतिक समूहहरुको प्रस्तुतिको मजा लिएका छन्। दिपक बज्राचार्य एन्ड रिदम ब्यान्डदेखि … पूरा पढ्नुहोस् »

कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार भण्डारीलाई

काठमाडौँ । प्रेस सेन्टर नेपालले कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार खिलबहादुर भण्डारीलाई पुरस्कृत गरेको छ । शनिवार प्रेस सेन्टरको १९ औं साधारणसभा एवम् कृष्ण सेन ‘इच्छुक’ को … पूरा पढ्नुहोस् »